सामाजिक

बारामा आइतबारदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गर्ने निर्णय

काठमाडौं - जिल्ला प्रशासन कार्यालय बाराले कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि आइतबारदेखि लागू हुने गरी अनिश्चितकालका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले छिमेकी जिल्ला पर्सामा समुदायस्तरमा कोरोना भाइर ...

मोरङमा मास्क नलगाई हिड्नेलाई १ महिना कैद सजाय

काठमाडौं  - मोरङमा काेरोना संक्रमितको सङ्ख्या बढदै गएपछि मोरङमा मास्क नलगाई हिड्नेलाई १ महिना कैद गरिने नियम ल्याइएको हो ।काेरोना संकट ब्यवस्थापन केन्द्र मोरङको बैठकले घरबाहिर निस्किँदा मास्क, सेनिटाइजर र पञ्जा अनिवार्य गरेको छ भने बाहिरबाट घर फ ...

यो वर्ष कर्णालीकै प्रसिद्ध जात्रा सञ्चालन नहुने

जुम्ला - आगामी साउन २० गतेदेखि सुरु हुने कर्णालीकै प्रसिद्ध लामो र ठूलो जात्रा कोरोना भाइरसका कारण सञ्चालन नहुने भएको छ । जात्रा तथा मेला लागेपछि मानिसको भिडभाड हुने र कोरोना भाइरसको सङ्क्रमण फैलिने भएकाले जात्रा सञ्चालन नहुने भएको हो ।जनैपूर्णिमाको ...

सेवाग्राहीसँग घुस लिने हवल्दारसहित चार प्रहरी निलम्बित

वाग्मती - प्रहरी आचरण र अनुशासनविपरीत काम गरेको अभियोगमा वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाले एक प्रहरी हवल्दारसहित तीन प्रहरीलाई निलम्बन गरेको छ । सो कार्यालयका अनुसार सेवाग्राहीसँग घुस लिँदै गर्दा रङ्गेहात पक्राउ परेपछि चार प्रहरी निलम्बनमा परे ...

वीरगञ्ज कारागारमा रहेका ८ जनामा कोरोना पुष्टि

वीरगञ्ज - वीरगञ्ज कारागारमा रहेका ८ जनामा कोरोना भाइरसको संक्रमण पुटि भएको छ । २१४ कैदीबन्दी रहेको कारागारमा संक्रमित भेटिएपछि कारागार सिल गरिएको छ ।१ महिला तथा ७ पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको हो । संक्रमित कैदीबन्दीलाई कारागारको हाताभित्र स्थ ...

जात्रा मनाउन दुई दिन बिदा

काभ्रे - कोरोना भाइरसको जोखिम बढिरहेका बेला पाँचखाल नगरपालिकाले जात्रारपर्व मनाउन दुई दिन बिदा दिएको छ । काभ्रेपलाञ्चोकका अन्य स्थानीय तहले भने स्थानीय शक्तिपिठमा जात्रा र मेला नभर्न सार्वजनिक सूचनामार्फत उर्दी नै जारी गरेका छन् ।पाँचखाल नगरले नजिकिए ...