सामाजिक

उपत्यकामा २४ घण्टामा २ हजार २८३ जनामा कोरोना पुष्टि

 काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप दुई हजार २८३  जना कोरोना संक्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौंमा एक हजार ८ सय ८८, ललितपुरमा २ सय ७ ...

कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

काठमाडौं - कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर ९ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा दुई महिला र सात पुरुष रहेका छन् । आइतबार देशभर कोरोन ...

साेमबार ४ हजार ४७ जनालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं - पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । योसंगै कुल संक्रमितको सख्या १ लाख ११ हजार ८  सय २ पुगेको छ । आज स्वास् ...

अब खाली ग्यास सिलिण्डरको मूल्य मात्र २१ सय

काठमाडौं - नेपाल एलपी ग्यास उद्योग संघले खाली सिलिण्डरको मूल्य २ हजार १ सय रुपैयाँ तोकेको छ ।संघको शुक्रबार भएको साधारणसभाले असोज २८ गतेदेखि लागु हुने गरी प्रतिसिलिण्डर उक्त मूल्य तोक्ने निर्णय गरेको हो । यसअघि संघले बागमति प्रदेशका लागि मात्र सोही म ...

कोरोना संक्रमितले लोकसेवाको परीक्षा दिन नपाउने

काठमाडौं - लोक सेवा आयोगको परिक्षामा कोरोनाभाइरस संक्रमित परिक्षार्थी सहभागि हुन नपाउने भएका छन् ।आयोगले संक्रमणको विशेष अवस्थामा परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड जारी गर्दै कोभिड–१९ संक्रमित र आइसोलेसनमा बसेका व्यक्तिहरूले परीक्षा दिन ...

कोरोनाबाट रुपन्देहीमा थप एक जनाको मृत्यु

काठमाडौं, बुटवल - रुपन्देहीमा कोरोना भाइरस सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।बुटवलको कोरोना बिशेष अस्पतालमा उपचाररत ७९ वर्षीय पुरुषको आज बिहान ७ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिए ।यही असोज १९ ...