सामाजिक
नवरात्रीको चौथो दिन: आज कुष्माण्डा देवीको पूजा तथा आराधना गरिँदै
काठमाडौं - बडादशैं अन्तर्गत नवरात्रीको चौथो दिन मंगलबार कुष्माण्डादेवीको पूजा गरिदै छ ।यस दिन काठमाण्डौंको दक्षिणकाली, भद्रकाली, मैतीदेवी, नक्साल भगवती तथा गोरखाको मनकामना, हेटौडाको चुरियामाइ र भुटनदेवी लगायतका शक्तिपीठहरुमा पूजा गर्ने चलन छ ।तर यसपट ...
कारागारमा सामाजिक दूरी कायम राख्न आग्रह
काठमाडौं - राष्ट्रिय मानव अधिकार आयोगले कारागारभित्र स्थान अभावका कारण असम्भव देखिएकाले आपत्कालिन संरचना निर्माण गरी सामाजिक दूरी कायम गर्न सरकारलाई आग्रह गरेको छ ।कारागार अनुगमन प्रतिवेदन आज सार्वजनिक गर्दै आयोगले कोरोना भाइरस (कोभिड–१९) को प्रकोप क ...
कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु
काठमाडौं - नेपालमा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार मृतकको संख्या भने ७ सय ५७ पुगेको छ ।त्यस्तै आइतबार ३ हजार ७ सय ९० संक्रमित थपिएका छन् । हाल कुल संक्रम ...
काठमाडौं उपत्यकामा २ हजार ३ सय ८८ जना नयाँ कोरोना संक्रमित थपिए
काठमाडौं - काठमाडौं उपत्यकामा थप २ हजार ३ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिए। त्यसम ...
थप तीन हजार ७९० जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ४० हजार नाघ्यो
काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७९० जना कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ जना पुगेको छ। पछिल्लो २४ घण्टामा १५ हजार ७१४ जनाको पिसिआर परीक्षण भएको छ।संक्रमणम ...
दुई बालिका पोखरीमा मृत अवस्थामा फेला
काठमाडौं, धनुषा - दुई बालिका पोखरीमा मृत अवस्थामा फेला परेका छन् ।धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–१ सिनुरजोराका रामकुमार यादवकी आठ वर्षीया छोरी खुशी यादव र सोही ठाउँका उपेन्द्र यादवकी नौ वर्षीया छोरी राधिका यादव पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा आइत ...

.gif)