सामाजिक

कैलालीमा गस्तीमा गएका असईको शव फेला, हवल्दार बेपत्ता

काठमाडौं - कैलालीमा गस्तीमा गएका एक जना असईको शव फेला परेकाे छ । सीमाक्षेत्रमा गस्ती गर्न गएका अस्थायी प्रहरी पोस्ट जुगेडाका असईको शव फेला परेकाे हो । सँगै गस्तीमा गएका हबल्दार बेपत्ता छन् ।मोटरसाइकल चढेर गस्तीमा गएका असई गोविन्द विकको शव मोहना नदीमा ...

नवरात्रीको दोश्रो दिन: आज माता भगवती ब्रह्मचारिणीको पूजा गरिँदै

काठमाडौं - नवरात्रीको नवरात्रीको दोस्रो दिन आज माता भगवती ब्रहमचारिणीको पूजाआजा गरिँदैछ ।देवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा पूजाआजा गर्न भक्तजनहरुको विभिन्न शक्तिपीठमा ठूलो घुइचो लागेको छ । ब्रहमचारिणी देवीको आराधनाले व्यक्तिलाई ब्रहम अनुसार आ ...

उदयपुरमा स्कारपियो दुर्घटना, पाँच जनाको मृत्यु

काठमाडौं - उदयपुरमा स्कारपियो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।गए राति सिद्धिचरण लोकमार्ग अन्तर्गत कटारी नगरपालिका-१४ भदौरेमा भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्कारपियो दुर्घटनामा परेको हो । स्कारपियो सडकबाट करिब ९०० मि ...

उच्च रक्तचापका बिरामीलाई थप सावधानी अपनाउन सरकारकाे आग्रह

काठमाडौं - सरकारले उच्च रक्तचापका बिरामीहरुलाई कोरोना जोखिम बढी हुने भएकोले थप सावधानी अपनाउन आग्रह गरेको छ ।विश्व उच्च रक्तचाप दिवसको अवसरमा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. महेन्द्र श्रेष्ठले नियमित रुपमा रक्तचापको परीक्षण गराउन आवश्यक रहे ...

कोरोनाबाट काभ्रेमा १३ को मृत्यु, १२ सय बढी सङ्क्रमित

काठमाडौं,काभ्रेपलाञ्चोक - काभ्रेमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।काभ्रे पलाञ्चोकको पाँचखाल नगरपालिका घर भई बनेपा बस्दै आएका ७३ वर्षीय वृद्धको उपचारका क्रममा गए राति धुलिखेल अस्पतालमा मृत्यु भएको हो । दमको समस्याबाट पीडित उनलाई गत मङ्ग ...

काठमाडौं उपत्यकामा थपिए एक हजार ७४६ संक्रमित

काठमाडौं - उपत्यकामा पछिल्लो २४ घण्टायता एक हजार ७४६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। थपिएकामध्ये काठमाडौंका मात्र १४५१ जना रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा १४३ र ललितपुरमा १५२ जनामा संक्रमण पुष्टि भएको छ। पछिल् ...