सामाजिक
ललितपुर महानगरपालिकाको सडकमा रातो पोतिने
काठमाडौं, ललितपुर - ललितपुर महानगरपालिकाको सडकमा रातो रङ पोतिने भएको छ ।महानगरपालिकाले केवल साइकल मैत्री शहर बनाउन हरियो रङ पछि रातो रङ लगाउने भएको हो । हिमालय होटल आसपास क्षेत्रमा रातो रङ पोतेर साइकल लेनको चिह्न राखिने भएको प्रमुख चिरीबाबु महर्जनले ...
दशैंको बेला प्याजमा कालोबजारी
काठमाडौं - नेपालीको महान चाड दशैँ नजिकिँदै गर्दा व्यापारीहरुले फेरी प्याजको मूल्य बढाउन थालेका छन् । यसअघि भारतले भदौ २९ गतेदेखि प्याजको निकासीमा प्रतिबन्ध लगाउँदा पनि व्यापारीहरुले प्याजको मूल्य बढाएका थिए ।उक्त समयमा खुद्रा पसलमा प्याजको भाउ प्रतिक ...
गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती
काठमाडौं,गोरखा - गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ९ः१० बजेको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौँ पठाएका हुन् । फूलपातीको डोली बा २ झ ३२२ ...
नवरात्रीको महासप्तमीः को हुन आज आराधना गरिने कालरात्री देवी ?
काठमाडौं - हिन्दुहरुले विगतका धेरै वर्ष अगाडिदेखि मान्दै आएको विजया दशमीको आज महासप्तमीः पछिल्लो २०७७ सालसम्म आइपुगेको छ । परम्परा अनुसार आज नवदुर्गामध्येकी कालरात्रि देवीको पूजा आराधना गरिने भएको छ ।नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक–एक स्वरूपको आ ...
दशैंको सातौं दिन: कालरात्री भगवतीको पूजा गरी घरघरमा फूलपाती भित्र्याइँदै
काठमाडौं - बडा दशैंको सातौ दिन कालरात्री भगवतीको पूजा गरिदैंछ । देविको उपासनाबाट कालबाट छुट्कारा पाउनुका साथै कष्ट नाश हुने, बाधा अड्चन नआउने विश्वास गरिन्छ। आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँघरमा ...
काठमाडौं उपत्यकामा थप एक हजार ५५२ जनामा कोरोना संक्रमण
काठमाडौं - काठमाडौं उपत्यकामा थप १ हजार ५ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका एक हजार २८३ जना, ललितपुरका १५७ जना र भक्तपुरका एक हजार ११२ रहेका छन् । पछिल्लो २४ घण्टामा देशभर भने थप ३ हज ...

.gif)