काठमाडौं - काठमाडौं उपत्यकामा थप १  हजार ७ सय २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

पछिल्लो २४ घण्टामा थप  हजार  सय  जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले  जानकारी दिए। 

त्यसमध्ये काठमाडौंका १ हजार ४ सय ३१  जना, भक्तपुरका १४८  जना र ललितपुरका  १२३ सय  जना छन्। उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो।