सामाजिक

२४ घण्टामा २ हजार ९८१ जना डिस्चार्ज

काठमाडौें - २४ घण्टामा दुई हजार नौ सय ८१ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख २१ हजार आठ सय २४ पुगेको छ ।   त्यस्तै नेपालमा कोभिड–१९ (कोरोना भाइरस)का सङ्क्रमितको सङ्ख्या एक लाख ६२ हजार तीन सय ५४ पुगेको छ । स्वास्थ्य ...

अब आइतबार र बुधबारमात्रै कोरोना ब्रिफिङ हुने

काठमाडौें - सरकारले अब हप्ताको दुई दिनमात्रै कोरोनाभाइरसको संक्रमणबारे प्रेस ब्रिफिङ गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले अब आइतबार र बुधबार दिउँसो सवा ४ बजे  कोरोनाबारे ब्रिफिङ गरिने जानकारी दिए। ...

काठमाडौं उपत्यकामा थप ८४३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौें - काठमाडौं उपत्यकामा थप ८४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ६९६ जना, ललितपुरका ११८ जना र भक्तपुरका २९ जना रहेका छन् ।त्यस्तै नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १ लाख ‍६२ हजार ...

२४ घण्टामा थप १ हजार ९५४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १ लाख ‍६२ हजार ३५४ पुगेको छ। पछिल्लो २४ घण्टामा १९ सय ५४  जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या  १ लाख ‍६२ हजार ३५४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ज ...

अरिङ्गालको टोकाइबाट दिदी-बहिनीको मृत्यु

काठमाडौें,डोटी - जिल्लाको सायल गाउँपालिका–१ छपालीमा अरिङ्गालको टोकाइबाट एकै परिवारका दुई बालिकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही वडाका भीमबहादुर रोकायाकी छोरी पाँच वर्षीया मनिषा र तीन वर्षीया सृजना रोकाया रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जन ...

यस्तो छ शुक्रबारसम्मको मौसम अनुमान

काठमाडौं - बुधबारदेखि शुक्रबारसम्म देशभर कतै पनि वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  महाशाखाका अनुसार यी तीन दिन पहाडी भेगमा आंशिक बदलीबाहेक देशभर मौसम सामान्यतया सफा रहनेछ।   महाशाखाले बुधबार बिहान ६ बजे जारी ...