सामाजिक

काठमाडौं उपत्यकामा थप एक हजार ५५२ जनामा कोरोना संक्रमण

काठमाडौं - काठमाडौं उपत्यकामा थप १ हजार ५ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका एक हजार २८३ जना, ललितपुरका १५७ जना र भक्तपुरका एक हजार ११२ रहेका छन् । पछिल्लो २४ घण्टामा देशभर भने थप ३ हज ...

नेपालमा कोरोनामुक्त हुनेको संख्या एक लाख नाघ्यो

काठमाडाैं – नेपालमा काेराेना भाइरस सङ्क्रमण भएपछि निकाे हुनेकाे सङ्ख्या एक लाख नाघेकाे छ । पछिल्लाे २४ घण्टामा ३ हजार २१५ जना डिस्चार्ज भएसँगै निकाे हुनेकाे कुल सङ्ख्या १ लाख २ हजार ८२० पुगेकाे हाे ।त्यस्ने काेभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ् ...

२४ घन्टायता थप २१ जनाको मृत्यु, मृतकको संख्या ८ सय नाघ्यो

काठमाडौं - नेपालमा कोरोना संक्रमित मृतकको संख्या ८ सय नाघेको छ। गत २४ घण्टामा २१ जना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या ८ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बुधबार २६ जना कोरोना संक्रमितको मृत्यु भएको थियो।& ...

पछिल्लो २४ घण्टामा ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - पछिल्लो २४ घण्टामा बिहीबार थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार एकैदिन ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।मन्त्रालयले आयोजना गर्ने नियमित कोरोना मिडिया ब्रिफिङमा ...

चैतयता छापियो १० लाख चालक अनुमतिपत्र

काठमाडौं - यातायात व्यवस्था विभागले गत चैतदेखि अहिलेसम्म झण्डै १० लाख चालक अनुमतिपत्र छपाइ गरेको छ ।विगतमा झण्डै आठ/नौ लाखसम्म पनि अनुमतिपत्र बाँकी रहेकामा अहिले त्यो सकिँदै गएको विभागले जनाएको छ । पहिले वर्षौँसम्म सेवाग्राहीले अनुमतिपत्र नपाउने गरेक ...

नवरात्रीको छैटौं दिन: कात्यायनीदेवीको पूजा गरिँदै

काठमाडौं - बडादशैं अन्तर्गत नवरात्रीको छैटौं दिन विहीवार कात्यायनीको पूजाआजा गरिदैँछ ।देवी दुर्गा, आफ्नो छैटौं स्वरूपमा चन्द्रघण्टाको नामले प्रसिद्ध छिन् । पौराणिक कथा अनुसार कत नामको एक प्रशिद्ध महर्षि थिए, उनको पुत्र कात्य भए र त्यहि कात्यको गोत्रम ...