सामाजिक

बडादशैंका बेला जीवितदेवी कुमारीको दर्शन गर्न सकिने

काठमाडौं - बडादशैंको बेला काठमाडौं बसन्तपुरस्थित जीवितदेवी कुमारीको दर्शन गर्न सकिने ब्यबस्था गरिएको छ ।आज(शनिबार)देखि कोजाग्रत पुर्णिमासम्म हरेक दिन बिहान ९ बजेदेखि ११ बजेसम्म भौतिक दुरी कायम गरी कुमारीको दर्शन गर्ने ब्यबस्था गरिएको कुमारीघरका गौतमर ...

पोखराको बजार क्षेत्रको २५ किमी सडक ‘अस्फाल्ट’ प्रविधिबाट कालोपत्रे

काठमाडौं, पोखरा -  पोखरा महानगरपालिकाको बजार क्षेत्रको २५ किमी मुख्य सडकमा अस्फाल्ट प्रविधिबाट कालोपत्रे शुरु भएको छ । यातायातको बढी चाप हुने बजार क्षेत्रमा खाल्डाखुल्डी परेर वर्षेनी सडक जीर्र्ण भएपछि प्रदेश सरकार, पोखरा महानगरपालिका तथा डिभिजन ...

कोभिड–१९ बाट सुदूरपश्चिममा २१ जनाको मृत्यु

काठमाडौं ,धनगढी - सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमण (कोभिड–१९) बाट हालसम्म २१ जनाको मृत्यु भएको छ ।सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा कैलालीका सबैभन्दा बढी १० जना रहेका छन् । यस्तै बझाङ, अछाम र बाजुरामा दुई/दुई त ...

बाबुराम भट्टराई र हिसिला यामीलाई कोरोना संक्रमण

काठमाडौं - पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।गत कार्तिक ७ गते गरिएको स्वाब परीक्षणमा आफूलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको डा. भट्टराईले जानकारी द ...

को हुन नवरात्रको आठौँ दिन पूजाराधना गरिने महागौरी ?

काठमाडौं - नवरात्रको आठौँ दिन दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरीको विधिपूर्वक पूजाराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको पूजाराधना गर्ने वैदिक सनातनी परम्परा छ।    ...

नवरात्रीको आठौं दिन:दुर्गालाई शक्तिशाली बनाउने महाष्टमी

काठमाडौं - आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व आज नेपालीले बडादशैँका रुपमा दुर्गाभवानीको विशेष पूजाराधना गरी भव्यरुपमा मनाउँदैछन् । बडादशैँको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गाभ ...