सामाजिक

काठमाडौं उपत्यकामा थप १ हजार ९३५ जनामा कोरोना पुष्टि

काडमाडौं - उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा थप १ हजार ९३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका १६९२, ललितपुरमा १०८ र भक्तपुरमा १३४ जनामा कोरोना संक्रमण देखिएको हो । बुधबार मात्र उपत्यकामा १ हजार ४ ...

कोरोनाका कारण पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु

काडमाडौं - पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १९ जनाको मृत्यु भएको छ। यस्तै ३ हजार ७ सय ४९ जना कोरोना संक्रमित थपिएका छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ३ हजार ५ सय ६४ जना कोरोना मुक्त भएका छन ...

नेपालमा थप ३ हजार ७४९ जनामा कोरोना पुष्टि

काडमाडौं - नेपालमा पछिल्लो २४ घन्टामा थप ३ हजार ७४९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागे ...

क्वारेन्टिनबाट भागेका व्यक्तिमा कोरोना, गाउँमा त्रास

काठमाडा,डोटी - शिखर नगरपालिका वडा न १ कपल्लेकीको क्वारेन्टिनमा राखिएका १६ जना मध्ये सात जना भागेर घर गएका छन् । छिमेकी मुलुक भारतबाट रोजगारी गरी दशै, तिहार मनाउन घर फर्किएका १६ स्थानीयलाई उक्त वडाको केदारेश्वर माध्यामिक विद्यालयको क्वारेन्टिनमा राखिए ...

थप १२ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ६७५ पुग्यो

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४०३ जना संक्रम ...

नेपालमा सक्रिय संक्रमितको संख्या ३६ हजार नाघ्यो

काठमाडौ - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमित हुनेको संख्या २६ सय ३८ रहेको जनाएको छ ।बुधवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १३ हजार ९४७ नमूना पीसीआर प ...