सामाजिक

गण्डकी प्रदेशमा ७ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं,पोखरा - पोखरामा थप ७ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । मृतक ६ जना पोखरा महानगरपालिकाका रहेका छन् भने एक जना तनहुँका रहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तरगत कोभिड १९ उपचार केन्द्रले जनाएको छ । ...

पछिल्लो २४ घण्टामा थप २ हजार १०३ जनामा कोरोना पुष्टि, १७ को मृत्यु

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार १०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २ हजार १०३ जनामा संक्रमण देखिएको हो । ...

कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई सरकारले कारवाही गर्ने

काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने भएको छ ।मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सरकारको निर्णयानुसार कोभिड–१९ का सङ्क्रमितको उपचार नगर्ने अस्पताललाई नियमानुस ...

कोरोना संक्रमणका कारण पोखरामा थप ३ जनाको मृत्यु

काठमाडौं,पोखरा - कोरोना संक्रमणका कारण पोखरामा थप ३ जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १७ की ७५ वर्षीय महिलाको कोरोना संक्रमणबाट ज्यान गएको छ । कार्तिक २४ गते उनी संक्रमित भएको पुष्टि भएको थियो । पोखरा ९ की ८३ वर्षीय वृद्धाको समेत कोर ...

छठ पर्वको खरना विधि गरिँदै

काठमाडौं - आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठअन्तर्गत आज दोस्रो दिन खरना विधि गरिँदैछ । जीवनपद्धतिलाई प्रतिविम्बन गर्ने छठको खरनालाई पापको क्षय हुने दिन भनिन्छ । खरनाअन्तर्गत गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुश ...

काठमाडौंको न्यूनतम तापक्रम यस वर्षकै कम

काठमाडौं - काठमाडौं उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम पाँच दशमलव छ डिग्री मापन गरिएको छ । बुधबार काठमाडौँको न्यूनतम तापक्रम छ दशमलव शून्य डिग्री थियो ।मौसमविद् मीनकुमार अर्यालका अनुसार देशभ ...