सामाजिक
तराईमा मङ्सिरमै चिसो, जनजीवन प्रभावित
काठमाडौं,बर्दीबास - महोत्तरीसहितका मध्यपूर्वी तराईमा यसपालि मङ्सिर निगल्दो नै चिसोको कहर बढेको छ । विगत वर्षहरूमा पुस लागेपछि बढ्ने गरेको चिसो हावा यसपालि भने मङ्सिरकै अन्तिम सातामा ह्वात्तै बढेको हो । गत आइतबार एकाबिहानैदेखि बाक्लो हुस्सु लागेर पश्च ...
बाल अभियानताको विशेष सक्रियतामा दोलखामा हुन लागेको बालबिवाह रोकियो
काठमाडौं, दोलखा - बाल अभियानताको विशेष सक्रियतामा हुन लागेको बाल बिवाह रोकिएको छ । दोलखामा हुन लागेको बाल बिवाह रोकिएको जिल्ला समन्वय समिति दोलखाका बाल बिवाहमुक्त प्रदेश सहजकर्ता राजन बस्नेतले जानकारी दिए । आज हुन लागेको १४ वार्षिय बालिका र २४ ब ...
थप ९ संक्रमितको मृत्यु, मृतकको संख्या १ हजार ६ सय ९८ पुग्यो
काठमाडौं - नेपालमा एकैदिन थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शनिबार १५ जना संक्रमितको मृत्यु भएको थियो। एकै दिन ८ सय ३० जना भेटि ...
थप ८ सय ३० जनामा कोरोना संक्रमण पुष्टि, १५ सय जना संक्रमणमुक्त
काठमाडौं - नेपालमा थप ८ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका प्रयोगशालाहरुमा गरिएको परीक्षणमा ८ सय ३० जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जानकारी दिएको हो । नयाँ थपिएका संक्रमितसँगै ...
२४ घण्टामा ८९९ जनामा कोरोना संक्रमण, ११ हजार ६७३ जना सक्रिय संक्रमित
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ८९९ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।शनिबार थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोन ...
आज बालाचतुर्दशी पर्व, पशुपतिमा महादीपदान नहुने
काठमाडौं - प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज बेलुकीदेखि हुँदैछ ।पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात आज दिवङ्गत ...

.gif)