सामाजिक

हिमपातसहित हल्का वर्षाको सम्भावना

काठमाडौं - जल तथा मौसम पूर्वानुमान महाशाखाले आज शनिबारको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभावसंगै दक्षिणपूर्वी अरेबियन सागरबाट जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ।हाल देशभर आँशिकदेखि सामान्य बदल ...

बालाचतुर्दशीमा देवघाट नआउन आग्रह

काठमाडौं, चितवन - देवघाट क्षेत्र विकास समितिले बालाचतुर्दशीमा देवघाट नआउ आग्रह गरेको छ । मङ्सिर २८ गते पर्ने यस धार्मिक पर्वमा भक्तजनको भीड हुने भएकाले नआउन आग्रह गरिएको हो ।समितिले एक विज्ञप्ति प्रकाशित गरी मङ्सिर २७ साँझदेखि २८ गतेसम्म लाग्ने बालाच ...

यस वर्ष बाला चतुर्दशीमा पशुपतिमा दीपदान गर्न नपाइने

काठमाडौं - प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन दिवङ्गत पितृका नाममा पशुपतिनाथ मन्दिर क्षेत्रमा गरिने दीपदान यस वर्ष कोरोना महामारीका कारण नहुने भएको छ ।त्रयोदशीको बेलुकीदेखि रातभर पशुपतिमा दीपदान गरी चतुर्दशीका दिन बिहान पशुपति क्षेत्रमा शत ...

सीमा बन्द रहिरहँदा सर्वसाधारणलाई सास्ती

काठमाडौं,सर्लाही - कोभिड–१९ रोकथाम र नियन्त्रणका नाममा जारी करिब नौ महिना लामो नेपाल–भारत सीमा बन्द रहिरहँदा सर्वसाधारणलाई सास्ती भएको छ । नेपाल–भारत सिमाना वारिपारी आउनजान रोक लगाइदा सीमावर्ती क्षेत्रमा आर्थिक, सामाजिक र सांस्कृतिक गतिविधि प्रभ ...

सोह्रदिने अभियान चल्दैः महिलामाथि थिचोमिचो कायमै

काठमाडौं,महेन्द्रनगर - महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहँदा कञ्चनपुरमा भने महिलामाथि हुने हिंसाका घटना बढिरहेकै छन् । अभियान चलिरहँदा दिनहुँजसो महिला जिल्ला प्रहरी कार्यालयमा घरेलु तथा लैङ्गिक हिंसा भन्दै गुहार माग्न आइरहेको प्रहरीले जनाएको छ ...

सगरमाथाको नयाँ उचाइ मापन, मंगलबार सार्वजनिक गर्ने

काठमाडौं - विश्वको सर्वोच्च शिखर सगमाथाको नयाँ उचाई मंगलबार सार्वजनिक गरिने भएको छ ।नापी विभागका महानिर्देशक प्रकाश जोशीले मंगलबार नेपाल र चीनका अधिकारीहरुले संयुक्त रुपमा नयाँ उचाई सार्वजनिक गर्ने जानकारी दिए ।उनले फिल्ड सर्वेक्षणबाट प्राप्त तथ्यांक ...