सामाजिक
कोरोनाबाट थप १७ जनाको ज्यान गयो, मृतकको संख्या १ हजार २ सय ४७ पुग्यो
काठमाडौं - पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १७ जनाको ज्यान गएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट १ हजार २ सय ४७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दाबी छ। आज देशभर थप ५०२ कोरोना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार मुलुकभर ह ...
बितेको २४ घण्टामा देशभर ५ सय २ संक्रमित थपिए, २ हजार ८ सय ७८ निको भए
काठमाडौं - बितेको २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप ५ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै, सोही समयावधिमा २८ सय ७८ जना संक्रमित कोरोनामुक्त भएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्या ...
बुधबारदेखि छठपर्व शुरुः उत्साहका साथ तयारी
काठमाडौं - धार्मिक एवं लोकआस्थाको पर्व छठको तयारी उत्साहका साथ शुरु भइसकेको छ। यमपञ्चक पर्व सम्पन्न हुनासाथ मिथिलावासी यतिखेर छठ पर्व मनाउनका लागि आवश्यक सरसामग्रीको किनमेलमा जुटेका छन्।विगतमा धार्मिकस्थल जनकपुरधाममा उत्साहका साथ विशिष्ट ढङ्गले ...
खुलामञ्चमा खाना खुवाउने अभियानलाई निरन्तरता
काठमाडौं - हाम्रो टीम नेपालले खुलामञ्चमा खाना खुवाउने अभियानलाई निरन्तरता दिएको छ ।कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै काठमाडौं महानगरपालिकाले आजबाट खाना खुवाउने अभियान बन्द गर्न भनेपनि अभियानलाई निरन्तरता दिइएको हो ।हाम्रो टिम नेपालका अध्यक्ष व ...
गोरखामा ८३ वर्षीय कोरोना सङ्क्रमित पुरुषको मृत्यु
काठमाडौं,गोरखा - गोरखा अस्पतालमा उपचाररत पालुङटार नगरपालिका–७ च्याङ्लीका ८३ वर्षीय कोरोना सङ्क्रमित पुरुषको आज बिहान निधन भएको छ ।फोक्सोको क्यान्सरका पीडित ती पुरुषलाई गत कात्तिक २७ गते उपचारका लागि अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको अस्पतालका स ...
अरिङ्गालको टोकाइबाट एक बालिकाको मृत्यु
काठमाडौं,स्याङ्जा – अरिङ्गालको टोकाइबाट स्याङ्जामा एक बालिकाको ज्यान गएको छ । अरिङ्गालको टोकाइबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष सूर्यप्रसाद गैह्रेकी छोरीको ज्यान गएको हो ।गैह्रेकी १३ वर्षीया छोरी अतिथिको सोमबार साँझ उपचारका क्रममा पोखराम ...

.gif)