सामाजिक

काठमाडौं उपत्यकामा चालक अनुमतिपत्रको लागि परीक्षा नलिइने

काठमाडौं - काठमाडौं उपत्यकाका यातायात व्यवस्था कार्यालयले तत्काल नयाँ चालक अनुमतिपत्रको लागि परीक्षा सञ्चालन नगर्ने भएको छ । काठमाडौं उपत्यकामा कोभिड–१९ को संक्रमण फैलिरहेकाले तत्काल नयाँ अनुमतिपत्र खोल्नेबारे कुनै निर्णय नभएको एकान्तकुनास्थित चालक अ ...

पछिल्लो २४ घण्टामा थप १ हजार ३०४ जनामा कोरोना पुष्टि, २१ को मृत्यु

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ३०४ जनामा संक्रमण देखिएको हो । ...

आलु बीउको हाहाकार भएपछि किसान चिन्तित

काठमाडौं,इलाम - यस वर्ष हिउँदको समयमा रोप्ने आलुको बीउ हाहाकार भएपछि किसान चिन्तित देखिएका छन् ।कोरोनाले भारतबाट आलु नआएपछि व्यवसायीले गाउँ पसेर नै आलु किन्नुपर्दा अहिले बीउसमेत नभएको हो । गएका वर्षहरुमा आलु नबिक्दा प्रशस्त मात्रामा आलुको बीउ रहन्थ्य ...

सबै जिल्लामा टेलिकमको फोरजी सेवा

काठमाडौं - नेपाल टेलिकमको फोरजी सेवा ७७ वटै जिल्लामा पुगेको छ ।नेपालमै पहिलोपटक २०७३ सालमा काठमाडौँ र पोखराबाट फोरजी सेवा शुरु गरेको सरकारी स्वामित्वमा सञ्चालित कम्पनी नेपाल टेलिकमले ७७ वटै जिल्लामा फोरजी सेवा विस्तार गरेको हो ।मोबाइल सेवाको विशेषताअ ...

हत्या गरिएका अवस्थामा सुजन चौधरीको शव फेला

काठमाडौं, सुनसरी - पाँच दिनदेखि बेपत्ता सुनसरी, दुहबी नगरपालिका–३ भीरगाउँका १७ वर्षीय सुजन चौधरीको शव हत्या गरिएका अवस्थामा फेला परेको छ । घरदेखि करीब पाँच सय मिटर उत्तर अरुण वनस्पति उद्योगको परिसरको खाली जग्गामा उनको शव भेटिएको हो ।नेपाल टेलिकम क्षे ...

मौसम : देशभरको मौसम सफा रहने

काठमाडौं - आज काठमाण्डौ उपत्यकासहित देशभरको मौसम सफा रहेको मौसमविद्ले बताएका छन् ।आज पनि हिजो जस्तै देशका धेरै ठाउँमा घाम लाग्ने मौसमविद् प्रतिभा मानन्धरले बताए । उनका अनुसार आज काठमाण्डौको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ ।अधि ...