सामाजिक

जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु

काठमाडौं, चितवन - चितवन राष्ट्रिय निकुञ्जमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–१ बस्ने ५० वर्षीय आइतबहादुर चेपाङ रहेका छन् ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार निकुञ्जभित्र घाँस काट्ने जाने क्रम ...

विदेशबाट आउनेलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेशबाट आउनेलाई १४ दिन अनिर्वाय क्वारेन्टिनमा राख्ने व्यवस्था गर्न सिफारिस गरेको छ ।मन्त्रालयका प्रवक्ता डा‍‍. जागेश्वर गौतमले मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले स्थलमार्ग वा हवाइमार्गबाट नेपा ...

कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु

काठमाडौं - पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।कोरोना मुक्त हुनेको संख्या भने झण्डै २ लाखको हाराहारीमा पुगेको छ । पछिल्लो २४ घण्टामा ५ हजार ६ सय ९९ सहित कुल १ लाख ९९ हजार २४ जना संक्रमित निको भ ...

काठमाडौं उपत्यकामा आज थप ९ सय ५७ जनामा कोरोना संक्रमण

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९५७ जनामा कोरोना पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ७३३, भक्तपुरमा ५३ र ललितपुरमा १३१ संक्रमित थपिएका हुन् ।नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६६९ जनामा को ...

नेपालमा आज थप १ हजार ६६९ जनामा कोरोना पुष्टि, ५ हजार ६९९ जना निको भए

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ६६९ जनामा संक्रमण देखिएको हो । ...

नेपालमा थप तीन जनाको कोरोनाका कारण मृत्यु

काठमाडौं - नेपालमा कोरोनाका कारण थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङका दुई र झापाका एक जना छन् ।दाङका दुई जना पुरुषको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।केही समयदेखि उच्च रक्तचापको समस्या रहेका घोराहीका ६७ वर्षीय ...