सामाजिक

कोरोना संक्रमणबाट पोखरामा ७६ वर्षीय पुरुषको मृत्यु

काठमाडौं,पोखरा - कोरोना भाइरसको संक्रमणको कारण पोखरामा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–१० का ७६ वर्षीय पुरूष रहेका छन् । उनको बुधबार बिहान मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।मंसिर ८ गते कोर ...

बालिका हत्या प्रकरणः प्रहरीको गोली लागेका न्यौपानेको मृत्यु

काठमाडौं,महोत्तरी - महोत्तरीको बर्दिबासमा प्रहरीको गोली लागेर घाइते भएका बुद्धिराज न्यौपानेको उपचारका क्रममा मृत्यु भएको छ । संजय उपनामले चिनिने उनको काठमाडौँस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको हो ।बर्दिबास– १४ शुभम् बस्तीकी ६ वर्षीया बाट बेपत्ता भए ...

दोलखा भीमसेनलाई पसिना आयो, अनिष्टको खतरा !

काठमाडौं,चरिकोट - दोलखास्थित भीमेश्वर मन्दिरको शिलामा पसिना आएको छ । आज दिउँसो दुईपटक पसिना आएपछि घुइँचो लागेको थियो ।पहिलोपटक एक घन्टा भन्दा बढी पसिना आएको र पछि दोहोर्याएर पनि पसिना आएको स्थानीयले जानकारी दिए । मन्दिरमा पसिना आएपछि जिल्ला प्रशासन क ...

नेप्से नयाँ उचाइमाः दोहोरो अङ्कको वृद्धि

काठमाडौं - धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचकले आज नयाँ उचाइ कायम गरेको छ ।निर्जीवन जीवन बीमा, जीवन बीमा र उत्पादन उपसमूहका कम्पनीको शेयरमा उच्च अङ्कले वृद्धि भएपछि नेप्से परिसूचकले एक हजार ८०० को विन्दु पार गरेको हो ।आइतबार र सोमबार मात्रै ...

उपत्यकामा २४ घण्टामा थपिए ९४७ जना कोरोना संक्रमित

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९४७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारीअनुसार २४ घण्टामा संक्रमित पुष्टि हुनेमा ४१० र ५३७ पुरुष रहेका छन् ।मन्त्रालयका अनुसार काठमाडौंमा ६९२, ...

२४ घण्टामा थप १ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - पछिल्लो २४ घण्टामा मंगलबार थप १ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ ।  मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिब ...