प्रवास

युएईमा रहेका दुई जना नेपाली कोरोना भाइरसबाट संक्रमित

काठमाडौं - विश्वभर कोरोना भाइरसको महामारी रहेको छ । युरोप लगायत एसियामा कोरोना भाइरस तीब्र रुपमा फैलिएको छ । यूएईमा पनि १४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।१४ जनामध्ये दुई जना नेपाली पनि रहेको बताइएको छ । मिडिया रिपोर्टका अनुसार युएईको स् ...

नेपालबाट अष्ट्रेलिया पुगेका एक विद्यार्थीलाई कोरोना भाइरस भएको पुष्टि

काठमाडौं - गत फेब्रुअरीमा नेपालबाट अष्ट्रेलिया पुगेका एक विद्यार्थीलाई कारोना भाइरस (कोभिड–१९) लागेको छ । फेब्रुअरी २६ मा सिंगापुर ट्रान्जिट हुँदै अष्ट्रेलिया पुगेका उनलाई कोरोना भाइरस लागेको पुष्टि भएको हो ।२० वर्षीय विद्यार्थीको पूर्ण परिचय भने खुल ...

अष्ट्रेलियामा पौडी खेल्ने क्रममा डुबेर नेपालीको युवकको मृत्यु

काठमाडौं - पोखरा निबासी निकेश श्रेष्ठको अष्ट्रेलियामा पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको छ । बुधबार ब्रिसबेन नजिकैको स्ट्राटब्रुक आईल्याण्डमा रहेको समुद्र किनारमा पौडी खेल्ने क्रममा उनको मृत्यु भएको हो । मृतक श्रेष्ठको शवलाई घटनास्थल नजिकै राखिएको छ ...

कोरोना:कोरियामा रहेका नेपालीलाई विशेष सावधानी अपनाउन दूतावासको अपिल

काठमाडौं - दक्षिण कोरियामा रहेका नेपालीमा समेत कोरोना संक्रमण फैलन सक्ने भन्दै सियोलस्थित नेपाली दूतावासले विशेष सावधानी अपनाउन आग्रह गरेको छ । दक्षिण कोरियामा कोरोना संक्रमणदर केही दिनदेखि बढेपछि दूतावासले विज्ञप्ती प्रकाशित गरेर सतर्क र सजग रहन त्य ...

कुवेत दुर्घटना - बालुवाको ढिस्को खस्दा मृत्यू हुने नेपालीको संख्या ६ पुग्योे

काठमाडौं - कुवेतको अल-मुतला क्षेत्रको निमार्णस्थलमा बालुवा र ग्रोभलको ठूलो थुप्रोले पुरिँदा मृत्यू हुने नेपाली श्रमिकको संख्या ६ पुगेको छ। कुवेतस्थित नेपाली दूतावासका अनुसार अन्य ३ जना घाइतेको अस्पतालमा उपचार भइरहेको छ। कार्यस्थलमा थुप्रै श ...

कुवेतमा चार नेपाली कामदारको पहिरोमा पुरिएर मृत्यु

काठमाडौं - कुवेतको एउटा निर्माणस्थलमा कार्यरत चार नेपाली कामदारको पहिरोमा पुरिएर मृत्यु भएको छ ।काम गरिरहेको बेला बालुवा र ग्राभेलको पहिरो खस्दा उनीहरु पुरिएका थिए । कुवेतबाट सञ्चालित अरब टाइम्स अनलाइनका अनुसार ‘अल मत्ला’ क्षेत्रमा एउटा चिनियाँ कम्पन ...