सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 5
काठमाडौं- सिंहदरवारमा मन्त्रिपरिषद्को बैठक बसेको छ । प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहिबेर अघिदेखि बसेको हो ।बैठकमा सरकारको कामकारबाहीका साथै समसामयिक विषय र मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि आवश्यक छलफल हुने बताइएको छ । आजको बैठकमा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन केन्द्रित हुने प्रधानमन्त्री सचिवालयले जनाएको छ । साथै केही महत्वपूर्ण नियुक्ति पनि हुन सक्ने संकेत गरिएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस