राजनीति

चितवनमा प्रधानमन्त्री ओलीका विरुद्ध टायर बालियो

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा आज चितवनमा टायर बालेर विरोध गरीएको छ ।संसद विघटनपछि पहिलो पटक चितवन जान लाग्नुभएका प्रधानमन्त्री ओलीका विरुद्ध नेकपाकै दाहाल नेपाल समूहले टायर बालेर विरोध गरेको हो ।बिहानैदेखि अनेरास्ववियू चितवन (दाहा ...

धनगढीमा प्रचण्ड–नेपाल समूहको शक्ति प्रदर्शन

काठमाडौं, धनगढी - नेकपा प्रचण्ड–नेपाल समूहको शक्ति प्रदर्शन सुरू भएको छ । धनगढी चौराह र क्याम्पसरोडबाट नाराबाजीसहित जुलुस निकालिएको छ। जुलुसमा सहभागी कार्यकर्ताले प्रधानमन्त्रीविरूद्धमा नाराबाजी गरिरहेका छन्।उक्त समूहका नेता दीर्घ जोशीले बृहत् र्‍याल ...

दल दर्ता आह्वान गर्ने तयारीमा निर्वाचन आयोग

काठमाडौं - निर्वाचन आयोगले आगामी वैशाख १७ र २७ गतेको निर्वाचनका लागि दल दर्ता आह्वान गर्ने तयारी गरेको छ । यसका लागि सकभर सहमति कायम गर्ने प्रयास रहने आयोगले जनाएको छ ।निर्वाचन तयारीका बारे नेकपाको दुवै समूहको विचार बुझ्न बोलाएको छलफलमा दुवै समूहले फ ...

धनगढीमा आज नेकपाको शक्ति प्रर्दशन, प्रचण्ड-माधवले सम्बोधन गर्ने

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल पक्षले आज धनगढीमा आफ्नो शक्ति प्रर्दशन गर्दैछ ।प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको गैरसंवैधानिक कदमविरुद्ध सडक संघर्षमा रहेको सो पक्षले शक्ति प्रर्दशनसँगै शनिबार विरोधसभा ...

आफ्नो समूहको जनसभालाई सम्बोधन गर्न ओली आज चितवन जाँदै

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन जाँदै छन् ।नेकपा ओली समूहले चितवनमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्न अध्यक्ष ओली चितवन जान लागेका हुन् । सभामा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा पनि सहभागी हुनेछन् ।चितवन ज ...

‘लड्डु कांग्रेस’हरुले गर्दा कांग्रेसमाथि प्रश्न उठ्यो : गगन थापा

काठमाडौं - नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीका नेताहरु प्रतिनिधि सभा विघटनपछि सत्ता लोभमा परेको बताएका छन् । सत्ता लोभमा परेका नेताहरुलाई ‘लड्डु कांग्रेस’को संज्ञा दिँदै नेता थापाले त्यस्ता नेताका कारण कांग्रेसमाथि प्रश्न उठेको बताए।प्रतिनिधिस ...