राजनीति
यो निरंकुश, प्रतिगमन, असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्धकाे संघर्ष हो : प्रचण्ड
काठमाडौं, बुटवल - नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले श्री ३ हुन लागेका केपी शर्मा ओलीलाई लुम्बिनीले नै धारासायी बनाउने बताएका छन् । प्रतिनिधिसभा भङ्ग गर्ने प्रधानमन्त्री ओलीको प्रतिगामी कदमका विरोधमा आयोजित लुम्बिनी प् ...
सामान्य दुःखले पार्टी एकता भएको थिएन : योगेश भट्टराई
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेता योगेशकुमार भट्टराईले अनेक प्रयत्नबाट सम्भव भएको पार्टी एकता मूल्यवान भएको बताएका छन् । सदरमुकाममा नेकपाका कार्यकर्तासँगको छलफलमा भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती स ...
प्रचण्डले अब कतैबाट चुनाव जित्न सक्दैनन् : प्रधानमन्त्री ओली
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले बल्ल पार्टी एकताबद्ध र अनुशासित भएको बताएका छन् ।बिहिबार पार्टीनिकट ट्रेड युनियन महासंघ जिफन्टले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड र माधव नेपालहरू बाहिरिएपछि पार् ...
निर्वाचन आयोगले बोलायो नेकपाका दुवै पक्षलाई
काठमाडौं - निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।आयोगले बिहिबार दुवै पक्षलाई छुट्टाछुट्टै पत्र लेखी अध्यक्ष र दुवै पक्षले तोकेका व्यक्ति गरि ५/५ जनालाई शुक्रबार विहान साढे ११ बजे निर्वाचनसम्बन्धी छलफल गर्न बोलाएको हो ।अनौपचारिक ...
२८ गते काठमाडौंमा हालसम्मकै विशाल प्रदर्शन गर्ने तयारीमा प्रचण्ड–नेपाल समूह
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले यही माघ २८ गते काठमाडौंमा हालसम्मकै विशाल प्रदर्शन गर्ने बताउको छ । नेकपा केन्द्रीय संघर्ष समितिको सचिवालयको बसेको बैठकले प्रतिगमनका विरुद्ध आउँदो २८ गते काठमाडौँमा विशाल जनसभा गर्ने न ...
प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा सर्वोच्च अदालतमा बहस सुरू
काठमाडौं - सर्वोच्च अदालतमा (हेर्दाहेर्दै) मा रहेको प्रतिनिधिसभा विघटनविरूद्धको बहस सुरु भएको छ ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुव ...

.gif)