राजनीति
निर्वाचन आयोगले नेकपाका दुबै पक्षसँग छलफल गर्दै
काठमाडौं - निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुबै पक्षसँग आज छलफल गर्दैछ ।आयोगले बिहिबार ओली र प्रचण्ड-नेपाल पक्षलाई छुट्टाछुट्टै पत्र लेखी ओली र प्रचण्ड वा उनीहरुले तोकेका ५/५ जना प्रतिनिधिलाई शुक्रबार बिहान ११ बजे छलफलका लागि बहादुर ...
शहीदको बलिदानबाट प्राप्त लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्यौँ : प्रधानमन्त्री
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको बलिदानको प्रतिफलमा प्राप्त लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गरी नेपाललाई ‘समृद्ध र नेपालीलाई सुखी’ बनाउने अभियानमा रहेको बताएका छन् ।शहीद दिवस २०७७ का अवसरमा सन्देश दिँदै उनले जनतालाई अधिकार सम्पन्न बनाई ...
दिगो शान्तितर्फ अग्रसर हुँदा नै शहीदप्रति सच्चा श्रद्धाञ्जलि हुने छः राष्ट्रपति
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले हामीले आज उपभोग गरिरहेको स्वतन्त्रता र नागरिक अधिकार विगतमा शहीदहरूले गरेका बलिदानको प्रतिफल भएको बताएकी छिन् । शहीद दिवसका अवसरमा आज सन्देश दिँदै राष्ट्रपति भण्डारीले भनेकी छन्, “शहीदको सम्मानमा गरिने अनुष् ...
प्रधानमन्त्री ओलीलाई सर्वोच्चमा उपस्थित हुन आदेश
काठमाडौं - सर्वोच्च अदालतले प्रधानमन्त्री शर्मा ओलीलाई अदालतमा उपस्थित हुन आदेश दिएको छ ।न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले बिहिबार अदालतको अवहेलना मुद्दामा सुनुवाइ गर्दै प्रधानमन्त्री ओलीलाई लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको हो ।प्रतिनिधिसभ ...
४ पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखलाई आफैं अदालत आएर जवाफ दिन सर्वोच्चको आदेश
काठमाडौं - अदालत अवहेलना मुद्दामा सर्वोच्च अदालतले ४ जना पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख दमननाथ ढुंगानासँग लिखित जवाफ माग गरेको छ ।बिहीबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले पूर्वप्रधानमन्त्री मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ ...
परराष्ट्रमन्त्री ज्ञवालीद्वारा अमेरिकी समकक्षीलाई बधाई
काठमाडौं - परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संयुक्त राज्य अमेरिकाको विदेशमन्त्रीमा एण्टोनी ब्लिंकेन नियुक्त भएकोमा बधाई ज्ञापन गरेका छन् । नवनियुक्त विदेशमन्त्री ब्लिंकेनलाई आज बधाई सन्देश पठाउँदै मन्त्री ज्ञवालीले बहुआयामिक नेपाल–अमेरिका ...

.gif)