राजनीति
सभामुखले फिर्ता पठाए संवैधानिक परिषदको नियुक्ति सिफारिस
काठमाडौं - प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संसदीय सुनुवाइका लागि संवैधानिक परिषदले गरेका सिफारिसहरूलाई फिर्ता पठाइदिएका छन्।सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत बिभिन्न संवैधानिक आयोग तथा निकायहरुका प्रमुख आयुक्त र आयुक्तमा सिफ ...
प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदकतर्फको बहस सकिँदै, भोलीबाट सरकारी पक्षको पालो
काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका १३ वटा रिट निवेदकको पक्षबाट आज बहस सकिने भएको छ।प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरुद्धमा सर्वोच्च अदालतमा १३ वटा रिट प ...
माइतिघरको धर्नामा प्रचण्ड र नेपाल पनि सहभागी
काठमाडौं - प्रतिनिधि सभा विघटनको विरोधमा उत्रिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल माइतिघरमा जारी धर्नामा सहभागी भएका छन् । केही दिन उपत्यका बाहिरको विरोध र्याली तथा सभामा उ ...
भोली प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले केन्द्रीय कमिटी बैठक डाकेको छ । उक्त समूहले सोमबार बिहान ११ बजे बबरमहलस्थित कार्की ब्यांक्वेटमा केन्द्रीय कमिटीको बैठक बोलाएको हो। बैठकमा संसद् विघटनविरुद्धको आन्दोलनको समीक्षा र ...
‘श्री ५ को सरकार’ भुलवश भनेको भन्दै मन्त्रीले मागे माफी
काठमाडौं - खानेपानीमन्त्री मणि थापाले श्री ५ को सरकार भनेकोमा माफी मागेका छन् ।शनिबार सुर्खेतमा नेकपा ओली समूहले गरेको भेलामा नेकपा स्थायी कमिटी सदस्य समेत रहेका मन्त्री थापाले श्री ५ को सरकार भन्दै सम्बोधन गरेका थिए । नेपाल सरकार भन्नुको सट्टा श्री ...
बनिरहेको पुलको मुख्यमन्त्री पोखरेलले गरे शिलान्यास
काठमाडौं - नेकपा ओली समूहका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले रोल्पाको लिवाङस्थित धाङसी खोलामा निर्माणाधीन पुलको शिलान्यास गरेका छन् ।भौतिक प्रगति २५ प्रतिशतभन्दा बढी भइसकेको पुलको मुख्यमन्त्री पोखरेलले शनिबार शिलान्यास गरेका हुन् ...

.gif)