राजनीति

विप्लव समूहका नेतालाई भेट्न खानेपानीमन्त्री थापा पुगे नख्खु कारागार

काठमाडौं -  खानेपानीमन्त्री मणि थापाले कारागारमा रहेका सरकारद्वारा प्रतिबन्धित विप्लव समूहका नेता हेमन्तप्रकाश ओली (सुदर्शन)लाई भेटेका छन् ।मंगलबार बिहान नख्खु कारागार पुगेका मन्त्री थापाले नेता ओलीसँग भेटवार्ता गरेको स्रोतले बताएको छ । काठमाडौँ ...

पार्टीको आधिकारिकता दाबी गर्न प्रचण्ड-नेपाल पक्ष आज निर्वाचन आयोग जाँदै

काठमाडौं - नेकपाको प्रचण्ड-नेपाल पक्ष आज पार्टीको आधिकारिकता दाबी गर्न निर्वाचन आयोग जाँदैछ ।केन्द्रीय कमिटीको सोमबार बसेकाे बैठकले आधिकारिकता दाबी गर्न आयोग जाने निर्णय गरेपछि सो पक्ष आज जान लागेको हो । झन्डै ६५ प्रतिशतभन्दा बढी केन्द्रीय कमिटी सदस् ...

रेल चलाउन अब छिट्टै जनकपुर आउँछु : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावको तयारीमा निर्वाचन आयोग अगाडि बढिसकेकाले निर्वाचन एक दिन पनि तलमाथि नसर्ने बताएका छन् ।धनुषा, मिथिला नगरपालिका वडा नं ७ ढल्केवरमा सङ्घीय सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्मित नेपालक ...

कांग्रेसले मोही माग्ने ढुङ्ग्रो लुकाउने गर्न हुँदैन : रामचन्द्र पौडेल

काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीले मोही माग्ने ढुङ्ग्रो लुकाउने गर्न नहुने बताएका छन्। कांग्रेसका विभिन्न भातृ संस्थाद्वारा आज यहाँ आयोजित सभालाई सम्बोधन गर्दै उनले संसद् विघटनको घटनामा कांग्रेसले एकढिक्का भएर विरोधका ...

देशकै सबैभन्दा ठूलो ढल्केबर सबस्टेशनको प्रधानमन्त्रीले आज उद्घाटन गर्दै

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशको हालसम्मकै ठूलो क्षमताको ढल्केबर सबस्टेशनको उद्घाटन गर्दैछन् ।नेपाल विद्युत् प्राधिकरण स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आज मध्याह्न सबस्टेशनको उदघाटन गर्न लागेका हुन् । उद्घाटन कार्यक्रममा ऊर्जा, जल ...

नेकपा केन्द्रीय समिति बैठक बस्दै, ओलीलाई कारबाही गर्ने लगायत यस्ता छन् एजेण्डा

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षको केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक बबरमहलस्थित कार्की ब्यांक्वेटमा सोमबार बिहान ११ बजे बस्ने स्रोतले बताएको छ ।आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गर्नेलगायतका स्थाय ...