राजनीति

बैशाखमा चुनाव हुनेवाला छैन : बाबुराम भट्टराई

काठमाडौं - पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बैशाखमा चुनाव नहुने बताएका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल वैशाख २७ गते सोमबार दोस्रो च ...

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेकपाका ८७ जना सांसद सर्वोच्च जाने

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विघटन गरेको प्रतिनिधि सभाको पुनर्स्थापनाको माग गर्दै नेकपाका ८७ जना सांसदहरु सर्वोच्च अदालत जाने भएका छन्।सोमबार पार्टी स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेको नेतृत्वमा ८७ जना सांसदहरू सर्वोच्च गएर रिट ...

बालुवाटारमा सुरु भयो ओली समूहका सांसदहरुको भेला

काठमाडौं - प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केपी ओली समूहका सांसदहरुको भेला सुरु भएको छ । आइतबार संसद विघटन गरेपछि ओलीले आजका लागि आफ्नो समूहका सांसदहरुको भेला बोलाएका थिए ।‘प्रधानमन्त्रीले विघटित प्रतिनिधिसभाका सदस्यहरूसँग बालुवाटारमा छलफल ग ...

सभापति देउवाले बोलाए सर्वदलीय बैठक

काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् ।पार्टी केन्द्रीय कार्यालय सानेपामा आज अपरान्ह ४ बजेका लागि सर्वदलीय बैठक बोलाएको स्रोतले बताएको छ । बैठकमा संसद विघटन, चुनाव घोषणालगायत पछिल्ला राजनीति ...

ओलीले आफ्नो पक्षमा रहेका सासंदहरुलाई सोमबार बिहान बालुवाटार बोलाए

काठमाडौं - संसद विघटनपछि प्रधानमन्त्री के पी शर्मा ओलीले आफु समर्थक नेताहरुसँग छलफल तीब्रता बढाएका छन् । उनले सोमबार बिहान आफु निकट रहेका नेताहरुलाई बालुवाटारमा छलफलका लागि बोलाएका छन् । नयाँ राजनीतिक तरंग आएसँगै उनले नयाँ रणनीतिका साथ अगाडि बढ् ...

प्रधानमन्त्री ओलीद्वारा सुरक्षा निकायका प्रमुखसँग छलफल, निर्वाचनको तयारीमा जुट्न निर्देशन

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न सुरक्षा निकायका प्रमुखसँग बदलिएको राजनीतिक घटनाक्रमबारे छलफल गरेका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री विष्णुप्रसाद पौडेल सहभागी भएको प्रधानमन्त्री ...