राजनीति

नेकपाको विवादले देश संकटमा पर्यो : महामन्त्री सिंह

काठमाडौं, बलेवा - नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आएको समस्या सो दलमा मात्र सीमित नभएको बताएका छन् ।प्रगतिशील पत्रकार संघ बागलुङले आज गरेको पत्रकार सम्मेलनमा सिंहले संविधानको रक्षा, गण ...

महिला हिंसा अन्त्य हुनुपर्छ : नेतृ सङ्ग्रौला

काठमाडौं, मार्तडी - नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले महिला हिंसाका घटना न्युनिकरणमा सामूहिक प्रयत्नको खाँचो औँल्याएकी छन् ।नेपाल प्रेस युनियन जिल्ला शाखाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले महिला सशक्तीकरण र नेतृत्वमा अग्रसर गर ...

प्रचण्ड–नेपाल समूहले ६८ जिल्ला नेतृत्व चयन गर्‍यो

काठमाडौं - नेकपाको प्रचण्ड–नेपाल समूहले ६८ जिल्लाको नेतृत्व चयन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि ‘विभाजित’ नेकपाको प्रचण्ड–नेपाल पक्षले ६८ जिल्लाहरूका अध्यक्ष र सचिव टुंगो लगाएको हो ।प्रचण्ड–नेपाल तथा ओली स ...

सरकारले आयोग र सर्वोच्चलाई कुनै किसिमको दबाब दिदैँन : ईश्वर पोखरेल

काठमाडौं - उपप्रधानमन्त्री ईश्वर पोखरेलले निर्वाचनसँंग सम्बन्धित सबै पक्ष निर्वाचनको तयारीमा जुटेको बताएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले निर्वाचन आयोग र सुरक्षा निकाय निर्वाचनको तयारीमा लागेको तथा अर्थ मन्त्रालयले आवश्यक ...

प्रधानमन्त्री ओली आज कञ्चनपुर जाँदै

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली आज सुदूरपश्चिम प्रदेश जाँदै छन् । कञ्चनपुरस्थित दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न प्रधानमन्त्री ओली सोमबार त्यसतर्फ जान लागेको स्रोतले बताएको छ ।  प्रधानमन्त्री ओली काठमाडौंबाट धनगढीसम्म जहा ...

‘विप्लवसँग सरकारले वार्ता गर्न लाग्दा धेरैलाई छटपटि भएको छ’

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विरोधीहरुलाई प्रतिबन्धित नेकपासँग हुने भनिएको वार्ताको कुराले छटपटी भइरहेको बताएका छन् । पाँचौ इन्द्रदह पर्यटन महोत्सव आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिबन्धित नेत्रविक्रम चन्द्र (विप्लव) सम ...