राजनीति

बालुवाटारमा ओली समूहको बैठक सुरु, प्रचण्ड पक्षलाई कारबाही गर्ने

काठमाडौं - प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली समूहको बैठक बालुवाटारमा सुरु भएको छ । ओलीको अध्यक्षतामा बैठक भर्खरै आरम्भ भएको हो ।बिहान ९ बजेका लागि बैठक बोलाइएको भएपनि आन्तरिक कारणले डेढ घण्टा ढिला गरी बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस ...

बादललाई फकाउन प्रचण्ड बिहानै पुगे पुल्चोक

काठमाडौं - गृहमन्त्री रामबहादुर थापा बादललाई भेट्न नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुल्चोकस्थित मन्त्री क्वाटर पुगेका छन्।पछिल्लो नेकपा विवादमा प्रधानमन्त्री केपी शर्मा ओलीको साथमा रहेका बादललाई फकाउन प्रचण्ड आज (मं ...

मैले बोलाएको बैठक मात्र आधिकारिक हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफूले बोलाएको बाहेक अरुले बोलाएको पार्टीका बैठक आधिकारिक नहुने बताएका छन् । अध्यक्ष ओलीले पछिल्लो राजनीतिक घटनालगायत विषयमा आज प्रधानमन्त्री निवासअध्यक् ...

तीन दलको निष्कर्ष : ओलीको असंवैधानिक कदमविरूद्ध मिलेर संघर्ष गरौँ

काठमाडौं - नेपाली कांग्रेस, नेकपाको प्रचण्ड-नेपाल समूह र जनता समाजवादी पार्टी नेपालले संसद विघटन संविधानमाथिको आक्रमण भएको निष्कर्ष निकालेको छ ।कांग्रेस पार्टी कार्यालय सानेपामा सोमबार साँझ बसेको ती तीन दलका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको अ ...

प्रचण्ड-नेपाल पक्षको निष्कर्षः संसद बैठक बोलाउन माग गर्ने

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुले संसद बैठक बोलाउन माग गर्ने निर्णय गरेको छ ।सोमबार बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसेको भ ...

जस्केलाबाट सरकारमा छिर्ने तरिका ठीक होइन, निर्वाचनमा जाऔँ: प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनले सबैलाई लोकप्रियताको परीक्षण गर्ने अवसर दिने बताएका छन् ।देशवासीका नाममा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसबीचका सबै तीता कुरा बिर्सेर एकताबद्ध भई निर् ...