राजनीति

ओलीले संसद विघटनको सिफारिस गरेपछि देशभर ‘हाई अलर्ट’

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि सबै सुरक्षा निकायहरू ‘हाई अलर्ट’मा राखिएका छन्।सडकमा आन्दोलन हुने, स्थिति भड्किने र त्यसले कानुनविपरीतका क्रियाकलाप निम्त्याउन सक्ने भएकाले नियन्त्रण गर्न देशव्यापी रुपमा सुरक्षा स ...

प्रधानमन्त्रीको कदमपछि नेपाली कांग्रेसले बोलायो बैठक

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति समक्ष संसद विघटनको सिफारिस गर्ने निर्णय गरेपछि नेपाली कांग्रेसले १ बजेलाई बैठक बोलाएको छ।कांग्रेस नेता राधेश्याम अधिकारीका अनुसार सभापति शेरबहादुर देउवा निवास वुढानिलकण्ठमा दिउँसो १ बजे नेताहरु छलफ ...

राप्रपाले बोलायो आकस्मिक बैठक

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेपछि राप्रपाले यसबारे आधिकारिक धारणा बनाउन आकस्मिक बैठक बोलाएको छ ।आइतबार ३ बजेका लागि केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको आकस्मिक बोलाइएको पार्टीका अध्यक्ष कमल थापाले जानकारी द ...

संसद विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक : गगन थापा

काठमाडौं - नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले प्रधानमन्त्रीबाट भएको संसद विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक रहेको उल्लेख गरे ।नेपाली जनताले नेकपालाई दिएको मतको वैधता सकिएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले लहडको भरमा संसद वि ...

संसद विघटनको प्रस्ताव बोकेर शीतलनिवास पुगे ओली

काठमाडौं - प्रधानमन्त्री ओली शीतल निवास पुगेका छन् । मन्त्रिपरिषद् बैठकमा संसद विघटनको प्रस्ताव पारित गरेर ओली राष्ट्पति भेट्न शीतलनिवास पुगेका हुन् ।यसअघि प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बालुवाटारमा छलफल गरेका थिए। दुई ...

संसद विघटन लोकतन्त्रको हितमा छैन, सबैले प्रतिवाद गरौं : डा. भट्टराई

काठमाडौं - जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गरेर गैरजिम्मेवारीपूर्ण हर्कत गरेको बताएका छन् । उनले भनेका छन्, ‘यो लोकतन्त्रको मर्मविपरीत छ, संविधानको प्रावधान विपरीत छ । दुई तिहाई ...