राजनीति
नेकपा कानुनी रुपमा विभाजन नभएसम्म कांग्रेसले सहकार्य नगर्ने
काठमाडौं - प्रमुख विपक्षी नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादको अन्तिम टुंगो नलागेसम्म सहकार्य नगर्ने भएको छ । प्रतिनिधिसभा पुनःस्थापना भएपछि सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बिहीबार बसेको पदाधिकारी तथा पूर्वपदाधि ...
नेकपा नाम विवाद : फागुन २० गते निर्णय सुनाउने
काठमाडौं - सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको नाममा रहेको विवादमा फागुन २० गते निर्णय सुनाउने भएको छ ।उक्त रिटमाथि न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा बिहीबार सुनुवाइ भएको हो। बिहीबार उक्त मुद्दामाथि सुनुवाई सकिएपछि&nbs ...
प्रतिनिधिसभाका सांसदले एकमुष्ट ३ महिनाको तलब पाउने भए
काठमाडौं - सर्वोच्च अदालतको आदेशपछि प्रतिनिधि सभाको पुनःस्थापना भएसँगै सांसदहरूले पुस यताको तलब एकमुष्ट पाउने छन्। प्रतिनिधि सभाको पुनःस्थापना भएसँगै सांसदहरूले पुस यताको तलब एकमुष्ट पाउने भएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वक ...
‘नेकपाका दुवै समूहले कांग्रेससँग खुलेआम नै सहकार्यको प्रस्ताव गरिरहेका छन्’
काठमाडौं - संसद् पुर्नस्थापना भएपछि सत्ता समिकरणको लागि नेपाली कांग्रेसको भूमिका निर्णायक बन्ने अवस्थामा छ । नेकपामा ‘विभाजन’ आएको अवस्थामा सत्ताको लागि कांग्रेसलाई नेकपाको प्रचण्ड–नेपाल तथा ओली समूहले सहकार्यको प्रस्ताव गरेको छ ।सहकार्यको लागि बुधबा ...
सहकार्य गरेर अगाडि बढ्न प्रचण्ड-माधव पक्षको प्रस्ताव, जसपाले राख्यो शर्त
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षले जनता समाजवादी पार्टी, नेपाललाई सत्ता सहकार्यको प्रस्ताव गरेको छ । बिहीबार बिहान केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्षद्वयले जसपा नेपालका अध्यक्ष महन्थ ठ ...
प्रचण्ड-नेपाल समूहकाे संसदीय दलको बैठक बस्दै
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहले आज संसदीय दलको बैठक बोलाएको छ। प्रतिनिधि सभाका सांसद तथा उक्त समूहका स्थायी कमिटी सदस्य जनार्दन शर्माले दिएको जानकारी अनुसार बैठक साँझ ४ बजेका लागि डाकिएको छ।सर्वोच्च अदालतले संसद पुनर्स्थापना ...

.gif)