राजनीति

प्रचण्डपछि ओलीलाई भेट्न बालुवाटार पुगे वामदेव

काठमाडौं - नेकपा उपाध्यक्ष एवं पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।शुक्रबार दिउँसो वामदेव बालुवाटार पुगेको स्रोतले बतायो । अहिले बालुवाटारमा प्रधानमन्त्री ओली र उपाध्यक्ष गौतमबी ...

ओलीद्वारा नेकपाको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई जिम्मेवारी

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएका छन् । हाल प्रचण्ड माधव समूहमा रहेका गुरुङलाई हटाउँदै प्रधानमन्त्री ओलीले प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरे ...

प्रधानमन्त्री ओलीले डाके मन्त्रीपरिषद् बैठक

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रतिनिधिसभा पुनर्स्थापना भएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बोलाइएको हो । बैठक शुक्रबार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको एक मन्त्रीले ज ...

पार्टी र नेताहरुको आधिकारिक धारणा सही ठाँउबाट बुझौं

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समुहका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको आधिकारिक धारणा नेताहरुकै मुख वा आधिकारिक ठाँउबाट बुझ्न आग्रह गरेका छन् । उनले फेसुबकमार्फत जानकारी गराउँदै पार्टीको आधिकारिक धारणा नेताहरुकै मु ...

चिनियाँ र भारतीय राजदूतले भेटे देउवालाई

काठमाडौं - नेपालका लागि चिनियाँ र भारतीय राजदूतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् । बिहिबार फरक फरक समयमा चिनियाँ राजदूत होउ यान्छी र भारतीय राजदूत विनयमोहन क्वात्राले बुढानिलकण्ठ पुगेर देउवालाई भेटेका हुन् । नेपालमा ...

नेकपा कानुनी रुपमा विभाजन नभएसम्म कांग्रेसले सहकार्य नगर्ने

काठमाडौं - प्रमुख विपक्षी नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादको अन्तिम टुंगो नलागेसम्म सहकार्य नगर्ने भएको छ । प्रतिनिधिसभा पुनःस्थापना भएपछि सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बिहीबार बसेको पदाधिकारी तथा पूर्वपदाधि ...