राजनीति
विघटनअघिका ३२ विधेयक प्रतिनिधिसभामा पेश हुँदै
काठमाडौं - संसदीय इतिहासमा हालसम्म पाँचपटक प्रतिनिधिसभाको विघटन भएको मध्ये दुई विघटनका कदमले मात्र सार्थकता पाएको छ । विघटित प्रतिनिधिसभा दुईपटक अदालतमार्फत् र एकपटक जनआन्दोलनमार्फत् पुनःस्थापित भएका थिए । पहिलोपटक विसं २०५१ मा तत्कालीन प् ...
प्रधानमन्त्री ओलीद्वारा कमल खोलाको पुल उद्घाटन
काठमाडौं, झापा - प्रधानमन्त्री केपी शर्मा ओलीले आज कमल गाउँपालिका वडा नं २ स्थित कमल खोलाको पक्की पुलको उद्घाटन गरेका छन् । गाउँपालिकाको क्याम्पा बजारबाट शिवसताक्षीको धरमपुर जोड्ने सो पुलको लम्बाइ १७० मिटर र चौडाइ ११ मिटर छ । सडक डिभिजन कार्यालय ...
रघुजी पन्तको अभिव्यक्तिप्रति कोमल वलीको आपत्ति
काठमाडौं - नेकपा प्रचण्ड-नेपाल पक्षका नेता रघुजी पन्तको विवादास्पद अभिव्यक्तिप्रति सांसद कोम वलीले गम्भीर आपत्ति प्रकट गरेकी छिन् । आइतबार सामाजिक सञ्जालमार्फत सांसद वलीले ‘महिलाहरुले प्राप्त गर्ने पदहरु पिंडुला देखाएर भन्ने’पन्तले प्रयोग गरेका शब्दह ...
पुरानै कुरा दोहोर्याएर नयाँ परिणाम खोज्नु पागलपन : बाबुराम भट्टराई
काठमाडौं - जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पुरानै कुरा दोहोर्याएर नयाँ परिणाम खोज्नु पागलपन रहेको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा वैज्ञानिक अल्वर्ट आइन्सटाइनको भनाई उदृत गर्दै भट्टराईले पुरानै कुरा दोहोर् ...
प्रधानमन्त्री ओलीसँग एक सयभन्दा बढि सांसद छन् : मुख्य सचेतक भट्टराई
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा अहिलेपनि एक सयभन्दा बढि सांसदहरू रहेको बताएका छन्। संसदमा आवश्यक परे त्यो देखाउन आफूहरु तयारी अवस्थामा रहेको भ ...
सरकार परिवर्तन हुँदैन : मन्त्री गुरुङ
काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकार परिवर्तनको अभ्यासमा नलाग्न दलहरुलाई आग्रह गरेका छन् । कम्प्युटर एसोसिएशन नेपाल महासङ्घको २७औँ वार्षिक साधारणसभाको यहाँ आज उद्घाटन गर्दै उनले जनताको चाहना नै वर्तमान सरकार भएको हुँदा सरका ...

.gif)