राजनीति

केपी ओली प्रधानमन्त्रीमा पुनः नियुक्त, सपथ ग्रहण आज

काठमाडौं - केपी शर्मा ओली प्रधानमन्त्रीमा पुनः नियुक्त भएका छन् ।विहीबार राति राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार संसदको सबभन्दा ठुलो दलको संसदीय दलको नेताको हैसियतमा नेकपा एमालेका ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । ओ ...

ओली नै प्रधानमन्त्री बन्ने लगभग पक्का

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री बन्ने लगभग पक्का भएको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकार गठनको दावी नगर्ने घोषणा गरेसँगै ओली नै प्रधानमन्त्रीमा नियुक्त हुने निश्चित भएको हो । बहुमत जुटाउ ...

कांग्रेसले सरकारको दाबी नगर्ने, देउवा भन्छन्- ‘बहुमत पुगेन’

काठमाडौं - नेपाली कांग्रेसले वैकल्पिक सरकार गठनको दावी नगर्ने भएको छ । माधव नेपालले निर्णय नलिँदा र जसपा एकजुट नहुँदा कांग्रेसले बहुमतको सरकारको दाबी नगर्ने भएको हो ।  बिहिबार साँझ बुढानिलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा सभा ...

माओवादी केन्द्रको निष्कर्ष- बहुमतको सरकार दाबी नगर्ने

काठमाडौं - नेकपा माओवादी केन्द्रले बहुमतको सरकार दाबी नगर्ने निष्कर्ष निकालेको छ । नेकपा एमालेको माधवकुमार नेपाल पक्षका सांसदले तत्काल राजीनामा नदिने भएपछि बहुमतको सरकारको दाबी नगर्ने निष्कर्ष माओवादीले निकालेको हो ।बिहिबार साँझ केन्द्रीय कार्या ...

देउवा-प्रचण्डबीच २० मिनेट छलफल: समयमै बहुमतसहित सरकारको दावी पेश गर्ने

काठमाडौं - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच २० मिनेट छलफल भएको छ । बुढानिलकण्ठमा भएको छलफलमा दुई नेताबीच समयमै नयाँ सरकार गठनका लागि समयमै दलको दावी पेश गर्ने सहमति भएको छ ।  देउ ...

छलफल गर्न सांसदलाई भक्तपुरको रिर्साटमा पुर्‍याए ठाकुर र महतोले

काठमाडौं - जनता समाजवादी पार्टीको महन्थ ठाकुर– राजेन्द्र महतो पक्षका सांसदहरु भक्तपुरको एक रिसोर्टमा भेला भएका छन्।सरकार बनाउन कुनै पक्षसँग पनि सहमति नगर्ने अडान लिएका महन्थ ठाकुरले आफ्नो पक्षका सांसदहरुलाई भक्तपुर सूर्यविनायकस्थित एक रिसोर्ट पुर्‍या ...