राजनीति
प्रतिनिधिसभा जिवितै छ, अध्यादेशबाट बजेट आउँदैन : प्रधानमन्त्री ओली
काठमाडौं - नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको विवाद मिल्ने दिशामा गएको बताएका छन् ।आइतबार पार्टीभित्रको विवाद समाधानका सन्दर्भमा वरिष्ठ नेता माधव कुमार नेपालसँगको छलफलपछि सिंहदरबारमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकान ...
ओली-नेपालबीच सिंहदरबारमा ‘वान टु वान’ वार्ता सुरु
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा वार्ता सुरु भएको छ । प्रधानमन्त्री कार्यालयमा ओली र नेपालबीच ‘वान टु वान’ वार्ता सुरु भएको हो ।बैठक १ बजेको लागि तय भएको थियो । तर, प्रधानमन्त्री ओली कोभिड-१ ...
बाबुराम भट्टराईको प्रष्टीकरणः ‘देशलाई निकास दिन मैले प्रम ओलीलाई भेटेकै हो’
काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको स्विकार गरेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले महाविपत्ति उन्मुख देशलाई निकास दिन ब्यक् ...
राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय महाधिवेशन स्थगित
काठमाडौं - कोरोना महामारीका कारण राष्ट्रिय प्रजातन्त्र पार्टीको जेठ अन्तिम साता गरिने भनिएको महाधिवेशन स्थगित भएको छ ।राप्रपाका अध्यक्ष त्रयसहितको आज बसेको बैठकले एक विज्ञप्ति जारी गर्दै जेठ २२–२५ गते गर्ने भनिएको महाधिवेशन स्थगित गर्ने नि ...
सम्पूर्ण शक्ति कोभिड नियन्त्रणमा लगाउनुहोस्:गृहमन्त्री थापा
काठमाडौं - गृहमन्त्री रामबहादुर थापाले सम्पूर्ण शक्ति कोभिड–१९ सङ्क्रमण नियन्त्रणमा लगाउन मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् । मन्त्री पदको सपथग्रहणपछि आज गृह मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले वर्तमान विषम परिस्थितिमा अक्सिजन आपूर्तिमा विशे ...
प्रधानमन्त्रीले गरे पद बहाली, छिमेकी र मित्रराष्ट्रलाई महामारी नियन्त्रणमा सघाउन आग्रह
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम र नियन्त्रणमा कुनै साधन स्रोतको कमी हुन नदिइने प्रतिबद्धता व्यक्त गर्दै राज्यका सबै अंग र निजी क्षेत्रलाई प्रभावकारीरुपमा परिचालित हुन आग्रह गरेका छन् । तेस्रो कार्यकालका लागि शपथग्रहणपछि आज प्र ...

.gif)