राजनीति

सरकार गठन गर्न दलहरुको दौडधुप, देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोलाई भेटेलगत्तै देउवाले बिहिबार दिउँसो आफ्नै निवासमा ४ बजे पदाधिकारी बैठक बोलाएका हुन् ।राष् ...

सत्ता जोगाउन ओलीले गरे माधव नेपालसहित चार नेतामाथिको कारबाही फुकुवा

काठमाडौं - नेकपा एमालेले माधव नेपालसहित चार नेतामाथिको निलम्बनको कारवाही फुकुवा गरेको छ ।आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेता नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसालमाथिको कारवाही फुकुवा गरेको हो । पार्टीका अ ...

एमाले स्थायी कमिटी बैठक बालुवाटारमा जारी

काठमाडौं - नेकपा एमालेको स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । एमालेका अध्यक्ष एवं काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बिहीबार बिहान ९ बजेदेखि बैठक बालुवाटारमा जारी रहेको बताइएको छ ।  प्रतिनिधि ...

जनमोर्चाका सांसद ‘तटस्थ’ बस्दा गुरुङ नै बने मुख्यमन्त्री, आजै शपथ

काठमाडौं,पोखरा - पृथ्वीसुब्बा गुरुङ फेरि गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । पौडेलले संविधानको धारा १६८ (३) अनुसार ठूलो दलको हैसियतले नेकपा (एमाले)का संसदी ...

कर्णालीमा मन्त्रिपरिषद् विस्तार : को-को बने मन्त्री ?

काठमाडौं - कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। बुधबार शाहीले माओवादी केन्द्रका तीन जना सांसदलाई मन्त्री बनाएका हुन्।नवनियुक्त मन्त्रीहरूमा रुकुमपश्चिमबाट निर्वाचित गोपाल शर्मा र सुर्खेतबाट निर्वाचित विन्दमान ...

‘प्रचण्डलाई गाली गरेर पाप ढाक्न खोजियो, झलनाथ-माधवलाई गाली गरेर एमालेलाई विभाजित गरिँदैछ’

काठमाडौं - नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टीका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाललाई गाली गरेर नेकपा विभाजन गर्न खोजिएको आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा राख्दै भुसालले भने, ‘हिजो प्रचण्डलाई गाली गरेर प ...