राजनीति

राष्ट्रपति भण्डारीले बोलाइन् सर्वदलीय बैठक

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक बोलाएकी छन् ।मंगलबार दिउँसो ४ बजे शीतल निवासमा बैठक बोलाइएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।बैठकमा राजनीतिक दलका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीहरु, नेकपा एमाले, नेपाली ...

प्रधानसेनापति थापा र पाकिस्तानी राजदूतबीच भेटवार्ता

काठमाडौं - प्रधानसेनापति पूर्णचन्द्र थापासँग पाकिस्तानका नवनियुक्त राजदूत शैयद् हैदर साहले शिष्टाचार भेटवार्ता गरेका छन् ।सैनिक मुुख्यालय जङ्गी अड्डामा उनिहरुबीच भएको भेटवार्ता पारस्परिक सम्बन्ध र आपसीहितका विषयमा केन्द्रित रही विचारविमर्श भएको सैनिक ...

एमालेको कुनै पनि फुट स्वीकार गर्दैनौँः भीम रावल

काठमाडौं - नेकपा (एमाले)लाई एकताबद्ध बनाउन साझा अवधारणा निर्माण गरिने भएको छ ।  एमाले मुख्यालय धूम्रबाराहीमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबीच पछिल्लो पटक देखिएको तिक्तता मेटाउन बसेको बैठकले पार्टीम ...

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक केही दिनका लागि स्थगित

काठमाडौैं - नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक केही दिनका लागि स्थगित भएको छ । नेकपाको विवादमा सर्वोच्च अदालतले गरेको फैसलाको पुनरावलोकनमा जाने, संसदमा भएका दलसँग वार्ता गर्ने र जिल्ला तथा प्रदेशमा नेताहरू संगठन विस्तारका काममा जाने नि ...

अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता हुँदै

काठमाडौं - नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले भेटवार्ता गर्ने भएका छन् ।  पार्टी कार्यालय धुम्बाराहीमा भेटवार्ता हुने बताइएको छ ।ओलीले नेपाललाई बालुवाटार आउन आग्रह गरेपनि नेपाल त्यहाँ जान तयार ...

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि, यस्ता छन् एजेण्डा

काठमाडौं - नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । सोमबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्‍न लागेको हो । बैठकमा एमालेमा लागेका नेताहरूलाई कारबाही, सत्ता समीकरण, सरकारलाई दिएको समर्थन र पार्टीको ...