राजनीति

देशको संकट हल गर्न बाबुराम भट्टराईले अघि सारे यी ४ प्रस्ताव

काठमाडौं - जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशको संकट हल गर्न राष्ट्रिय सरकार बनाउन प्रस्ताव गरेका छन् । भट्टराईले संविधानको धारा ७६ (२) अनुसार वर्तमान र पूर्वप्रधानमन्त्रीहरू बाहेकको नेतृत ...

गण्डकीमा विपक्षी गठबन्धनको सरकार नबन्ने संकेत, फेरि मुख्यमन्त्री बन्लान् गुरुङ ?

काठमाडौं - गण्डकी प्रदेशमा विपक्षी गठबन्धनको सरकार बनाउन राष्ट्रिय जनमोर्चाका एक सांसदले साथ नदिने भएका छन् । जनमोर्चा संसदीय दलका नेतासमेत रहेका सांसद कृष्ण थापा विपक्षी गठबन्धनलाई नसघाउने पक्षमा उभिएको एक नेताले जानकारी दिए । उनी कांग्रेस संसद ...

देउवाले बोलाए पदाधिकारी बैठक, विपक्षी दलसँगको छलफल सर्‍यो

काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी बैठक बोलाएका छन् । सभापति देउवाले बुढानिलकण्ठस्थित निवासमा दिउँसो ३ बजेका लागि पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक बोलाएको उनका स्वकीय सचिव भानु देउवा ...

नयाँ सरकार गठनबारे छलफल गर्न देउवाले बोलाए बैठक, नेपाल पक्षलाई पनि निम्तो

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनबारे छलफल गर्न बेठक बोलाएका छन् । सभापति देउवाले बुढानिलकण्ठस्थित निवासमा आज दिउँसो २ बजे नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल (जसपा)लगायत दलहरूका शीर्ष नेतालाई छलफ ...

प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

काठमाडौं - मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको अधिवेशन अन्त गर्न सिफारिस गरेको हो ।आजै दि ...

राष्ट्रपतिलाई तीन दलको आग्रहः ‘प्रधानमन्त्री नियुक्तिको प्रक्रिया प्रारम्भ होस्’

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओेलीको विश्वासको मतको प्रस्ताव अस्वीकृत भएसँगै विपक्षी तीन दलले बहुमतको सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन्  ।  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शे ...