राजनीति
संसद विघटनसम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा पठाउने आदेश
काठमाडौं - सर्वोच्च अदालतले संसद विघटनसम्बन्धी सबै रिटलाई संवैधानिक इजलासमा पठाएको छ ।बिहिबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको पूर्ण एकल इजलासले प्रतिनिधिसभा विघटनसँग सम्बन्धित १९ रिटलाई पनि संवैधानिक इजलासमा पठाउने आदेश दिएको हो । संसद वि ...
सर्वोच्चले न्याय गर्ने विश्वास छ : देउवा
काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान र लोकतन्त्रको रक्षाका लागि आफूसहित प्रतिनिधिसभाका बहुमत सांसदले सर्वोच्च अदालतमा दर्ता गराएको निवेदनमा अदालतबाट न्याय पाउने विश्वास व्यक्त गरेका छन् । नेपाल प्रेस युनियनको ३० औँ वार्ष ...
‘१५ जेठको बजेटमा प्रधानमन्त्रीको हालीमुहाली हुनसक्छ, अन्तरिम आदेश जारी गरि रोकियोस्’
काठमाडौं - प्रतिनिधिसभा विघटन बिरुद्धको रिटमा सुनुवाइ जारी छ । प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको बेञ्चमा भैरहेको सुनुवाइमा बहसका क्रममा अधिवक्ता सुनिलकुमार पटेलले १५ जेठमा ल्याइने बजेट रोक्न अन्तरिम आदेश जारी गरिदिनसँग माग गरेका छन् । उनल ...
प्रतिनिधिसभा विघटनविरुद्धको रिट प्रधानन्यायाधीश जबराको बेञ्चमा
काठमाडौं - प्रतिनिधिसभा विघटनबिरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाइ प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको बेञ्चमा हुने भएको छ । प्रधानन्यायाधीश जबराले रिटको सुनुवाइ आफ्नै बेञ्चमा गर्नेगरी पेशी सूची निर्धारण गरेका हुन् । आज साधारण इजल ...
प्रतिनिधिसभा विघटनविरुद्ध सभामुख सक्रिय, संविधान तथा कानूनविद्सँग परामर्श गर्दै
काठमाडौं - विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संविधानविद्, कानून एवम् न्याय क्षेत्रका विशेषज्ञसँग परामर्श गर्ने भएका छन् । सभामुख सापकोटाले संघीय संसद् नयाँ बानेश्वरमा दिउँसो १ बजे संविधानविद्, कानुनविद् र न्यायिक क्षेत्रका विज्ञ ...
‘अन्तिम क्षणसम्म पार्टी एकता जोगाउन प्रयत्न रहनेछ’
काठमाडाैं - नेकपा एमालेका नेता गोकर्ण विष्टले नेकपा एमालेको एकता जोगाउन अन्तिम समयसम्म इमान्दार प्रयत्न रहने बताएका छन ।सामाजिक सञ्जालमार्फत विष्टले भनेका छन, ‘नेकपा एमाले र जनसङ्गठनका सबै तहका कमिटीहरुलाई २०७५ जेठ २ को पूर्ववत् अवस्थामा फर्काएर पार् ...

.gif)