राजनीति
एमालेको केन्द्रीय कमिटी बैठक चैत १ गते बस्ने
काठमाडौं - नेकपा एमालेको केन्द्रीय कमिटी बैठक चैत १ गते बस्ने भएको छ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् ।अदालतले नेकपा एकीकरणको निर्णय बदर गरेपछि पहिलो पटक एमाले केन्द्रीय कम ...
एमाले र जसपाबीच सत्ता साझेदारी गर्ने विषयमा आज निर्णायक वार्ता
काठमाडौं - एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच आज पनि वार्ता हुँदै छ । वार्ता प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न चार बजे हुनेछ । बिहिबार सत्ता साझेदारी गर्ने विषयमा भएको छलफलमा एमाले ‘सकारात्मक’ देखिएपछि आज निर्णायक वार्ता हुन लागे ...
ओलीले जनताको पक्षमा काम गर्नु साटो ओलीले धोका दिएः गगन थापा
काडमाडौं,पोखरा - नेपाली कांग्रेस नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको पक्षमा काम गर्नु साटो ओलीले धोका दिएको आरोप लगाएका छन् । बिहीबार नेपाल शिक्षक संघ बागलुङको २० औं र २१ औं जिल्ला प्रतिनिधिसभा बिहीबार उद्घाटन गर्दै सुखी नेपाली ...
खनाल-नेपाल पक्षले ओलीपक्षको व्यवहारको लिखित रुपमा विरोध जनाउने
काठमाडौं - प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका गतिविधिप्रति एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले लिखित रुपमा विरोध जनाउने भएको छ । सर्वोच्च अदालतले एमाले ब्युँताइदिएपछि खनाल-नेपाल पक्षलाई ओली पक्षद्वारा गरिएको व्य ...
देउवाद्वारा लक्ष्मणसिंह थापाको निधनप्रति दुःख व्यक्त
काडमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुल्मीका पार्टी पूर्वउपसभापति लक्ष्मणसिंह थापाको निधनप्रति दुःख व्यक्त गरेका छन् । नेपाल विद्यार्थी सङ्घका संस्थापक केन्द्रीय सदस्य थापाको बुधबार ७२ वर्षका उमेरमा गुल्मी दरबार गाउँपालिकास्थित निवा ...
मिर्गौलासम्बन्धी विशेषज्ञ सेवा छिट्टै हुन्छ : ओली
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा मिर्गौलासम्बन्धी विशेषज्ञ सेवा छिट्टै प्रारम्भ हुने बताएका छन् । विश्व मिर्गौला दिवसका अवसरमा आज यहाँ आयोजित चेतनामूलक प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै उनले छिट्टै त्यस्ता सेवा स्थापना गर्न मिर्ग ...

.gif)