राजनीति

नेपालको कूटनीतिक सम्बन्ध १७० देशमा विस्तार

काठमाडौं - नेपालको कूटनीतिक सम्बन्ध १७० देशमा विस्तार भएको छ । पश्चिम अफ्रिकी मुलुक गाम्बियासँग आज दौँत्य सम्बन्ध स्थापना भएसँगै नेपालको कूटनीतिक सम्बन्ध १७० मुलुकमा फैलिएको हो ।कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त दस्तावेजमा संयुक्त राष्ट् ...

प्रतिनिधि सभा विघटनको मुद्दा शुक्रबारलाई पेशी तोकियो

काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि पहिलो सुनुवाइको पेशी शुक्रबार तोकिएको छ। सर्वोच्च अदालतको मुद्दा महाशाखाका अनुसार शुक्रबार संवैधानिक इजलासमा सुनुवाइ हुनेछ।हरेक दिन बुधबार र शुक्रबार संवैधानिक इजलासमा दर्ता भएका निवे ...

पूर्वसभामुखहरु भन्छन्: प्रतिनिधिसभा विघटन असंवैधानिक

काठमाडौं - पूर्वसभामुखहरुले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको बताएका छन् । प्रतिनिधि सभा विघटनबारे सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको बैठकमा सहभागी पूर्वसभामुखहरूले यस्तो बताएका हुन् ।उनीहरुले संविधानअनुसार सरकार गठनका सबै विकल्प प्रयोग नभई संसद व ...

प्रधानन्यायाधीश जबराले प्रधानमन्त्री ओलीलाई भेटेको होइन : सर्वोच्च

काठमाडौं - प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच राति बालुवाटारमा भेटवार्ता भएको भनेर अनलाइन सञ्चारमाध्यममा समाचार आएपछि सर्वाेच्च अदालतले प्रेस विज्ञप्ति जारी गरेको छ ।अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले प्रेस विज्ञप्ति जारी गर्दै भ्रमपूर्ण समाचारको भ् ...

सिंहदरबारमा देउवा, प्रचण्ड, माधव र उपेन्द्रबीच छलफल जारी

काठमाडौं - विपक्षी गठबन्धनको बैठक सिंहदरबारमा जारी छ । बैठक दिउँसो २ः४० बाट सुरु भएको स्रोतले बतायो।बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार नेपाल र जनता समाजवादी पार ...

पूर्वसभामुखहरूसँग छलफल गर्दै सापकोटा

काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको पूर्वसभामुखहरुको बैठक सुरु भएको छ ।नयाँ बानेश्वरस्थित प्रतिनिधि सभाको ल्होत्से हलमा जारी बैठकमा पूर्वसभामुख तथा नेकपा (एमाले)का नेता सुवास नेम्वाङबाहेकका पूर्वसभामुखहरु सहभागी छन् ।बैठकमा पूर्वसभामुखहरु ...