राष्ट्रपति भण्डारीसमक्ष राष्ट्रियसभा निर्वाचनको प्रतिवेदन पेश
खबर एक्सप्रेस
२०७८-०२-१३ ०५:५२ मा प्रकाशित
Total Shares: 342
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रियसभा निर्वाचनको परिणामसमेतको प्रतिवेदन निर्वाचन आयोगले आज पेश गरेको छ । सो कुरा राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
नेपालको संविधान तथा राष्ट्रियसभा निर्वाचन ऐन २०७५ बमोजिम सम्पन्न यही जेठ ६ गते भएको उपनिर्वाचन वाग्मती प्रदेशमा डा. खिमलाल देवकोटा विजयी भएका छन् ।

.gif)




फेसबुक पेज Like गर्नुहोस