प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’मा, अर्को सुनुवाइ आइतबार
खबर एक्सप्रेस
२०७८-०२-१४ ०१:०१ मा प्रकाशित
Total Shares: 299
काठमाडौं - संवैधानिक इजलासमा शुक्रबारका लागि बहस सकिएको छ । प्रतिनिधिसभा विघटनसम्बन्धी अर्को सुनुवाइ आइतबार हुने भएको छ ।
बहसका क्रममा कानुनविद् गोबिन्द बन्दीले इजलास गठनमा प्रश्न उठाएपछि सुनुवाइ आजको लागि सकिएको हो ।
प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथि संवैधानिक इजलासले शुक्रबारबाट सुनुवाइ थालेको हो । आइतबार बहसले निरन्तरता पाउने छ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस