राजनीति
प्रहरीले पक्राउ पूर्जी ल्याए जान्छु : झाँक्री
काठमाडौं - नेकपा दाहाल-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले आफूलाई पक्राउ गर्न पूर्जी ल्याउन प्रहरीलाई आग्रह गरेकी छिन्। राज्यले नागरिकलाई चाह्यो भने पक्राउ गर्न सक्ने भन्दै उनले प्रहरीले पक्राउ पूर्जी लिएर आए आफू जाने बताएकी हुन्।राष्ट्रपति ...
राष्ट्रपतिमाथि विवादास्पद अभिव्यक्तिः रामकुमारी झाँक्रीलाई प्रहरीले बोलायो
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले सोधपुछका लागि बोलाएको छ ।महानगरीय अपराध महाशाखाका अनुसार सोधपुछका लागि झाँक्रीलाई बोलाइएको हो । झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि गोरखामा आ ...
विप्लव नेतृत्वको नेकपासहित ४ दलले आज संयुक्त मोर्चाको घोषणा गर्दै
काठमाडौं - सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपासहित ४ दलले आज संयुक्त मोर्चाको घोषणा गर्न लागेका छन् ।अहिलेको संकटको समाधानको विकल्पसहित विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, ऋषि कट्टेल नेतृत्वको नेकपा र व ...
'१० लाख नागरिक लिएर सिंहदरबार र बालुवाटार घेर्न नपराेस् '
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले दश लाख नागरिक लिएर सिंहदरबार र बालुवाटार घेर्ने चेतावनी दिएका छन् । बुधवार नेकपा प्रचण्ड–माधव पक्षले काठमाण्डाैमा आयोजना गरेको विरोध सभामा बोल्दै अध्यक्ष ...
केपीले बनाएका दुई मन्त्री फर्कन वार्तामा छन् : प्रचण्ड
काठमाडौं - नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले बनाएका दुईजना मन्त्रीले फर्कने कुरा गरिरहेको बताएका छन् । नेकपाले बुधबार आयोजना गरेको विरोधसभामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।‘केपी ओलीलाई छोड् ...
चुनावमा केपी ओलीको जमानत जफत हुन्छ : झलनाथ खनाल
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले आगामी दुईवर्षपछि मात्रै चुनाव हुने बताएका छन् ।दाहाल-नेपाल पक्षले प्रतिनिधि सभा विघटनविरुद्ध काठमाडौँमा गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता खनालले उक्त चुनावमा प्रधानमन्त्री केपी शर्मा ...

.gif)