राजनीति
प्रदेश १ मा ओली पक्षका सांसदले गरे विरोध, अविश्वास प्रस्ताव दर्ता भएन
काठमाडौं - प्रदेश नम्बर १ को प्रदेशसभामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको ओली पक्षले अवरुद्ध गरेको छ ।आइतबार अबेर गरी चलेको प्रदेश एकको संसद बैठक ओली पक्षकाले अवरोध गरेपछि स्थगित भएको छ। ओली पक्षका सांसदले उठेर विरोध गरेपछि सभामुख प्रदीपकुमार भण्डा ...
सभामुख सापकोटाको संवैधानिक आयोगमा नियुक्ति बदर मुद्दामाथि आज सुनुवाइ हुँदै
काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक आयोगमा भएका नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाइ हुँदैछ ।सभामुख सापकोटाले शुक्रबार अदालतमा आफैँ उपस्थित भएर संवैधानिक परिषद्मा भएको नियुक्ति बदर हुनुपर्ने रिट दर्ता गराएक ...
प्रचण्डलाई अर्थमन्त्री पौडेलको प्रश्न : लोकतन्त्र भनेको के हो ?
काठमाडौं - अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुक निर्वाचनतर्फ अगाडि बढिसकेको बताएका छन् । पेशागत महासंघ नेपालको राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै उनले निर्वाचनका लागि सरकारले आवश्यक सम्पूर्ण तयारी गरिरहेको बताएका हुन् । ‘निर्वाचनका लागि निर्वाचन आय ...
'कांग्रेसले हैसियत, उत्तरदायित्व बुझेर अगाडि बढ्नुपर्छ'
काठमाडौं,दमौली - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई अस्थिरतातर्फ लैजान नहुनेमा जोड दिएका छन् । रिपोर्टस् क्लबले आज दमौलीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा वरिष्ठ नेता पौडेलले देशमा स्थायित्व र समृद्धि आवश्यक रहेको बताए।नेपाली ...
कांग्रेसका शुभेच्छुक संस्थाहरुले ७७ वटै जिल्लामा प्रदर्शन गर्दै
काठमाडौं - प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको केन्द्रीय निर्णयअनुसार आज शुभेच्छुक संस्थाहरुले देशभर सरकारविरुद्ध प्रदर्शन गर्दैछन् । कांग्रेसको केन्द्रीय समिति बैठकले गरेको निर्णयअनुसार आज देशभर प्रदर्शन हुन लागेको हो । गत पुस ५ गते सरकारले संघीय संस ...
भोलि विभिन्न लोकतन्त्रवादी संघले काठमाडौंमा मौन–प्रदर्शन गर्दै
काठमाडौं - विभिन्न लोकतन्त्रवादी संस्थाले प्रतिनिधिसभा विघट्नविरुद्ध शनिबार मौन–विरोध प्रदर्शन गर्ने भएका छन् ।मुलुकको विषम स्थितिमा चेतनशील नागरिक चुप अग्रसर भई पार्टीगत र गुटगत स्वार्थपूर्ण प्रवृत्तिविरुद्ध तथा जनजीवनका सवाल उठाएर प्रदर्शन गर्न लाग ...

.gif)