राजनीति
प्रदेश नं २ सरकारको नीति तथा कार्यक्रम भोलि प्रस्तुत हुने
काठमाडौं,जनकपुरधाम - प्रदेश नं. २ सरकारको नीति तथा कार्यक्रम भोलि बिहीबार प्रस्तुत हुने भएको छ ।सभामुख सरोजकुमार यादवकले आज प्रदेशसभा बैठकमा सो जानकारी दिएका हुन् । प्रदेश प्रमुख डा राजेश झा ‘अहिराज’ले भोलि दिउँसो २ बजे सरकारको नीति तथा कार्यक्रम प्र ...
प्रदेश २ सरकारमा सहभागी हुन जसपा र काँग्रेसबीच २ बुँदे सहमति
काठमाडौं - प्रदेश २ को सरकारमा नेपाली कांग्रेस सहभागी हुने भएको छ । जनता समाजवादी पार्टी नेपाल नेतृत्वको प्रदेशमा सहभागी हुन औपचारिक रुपमा काँग्रेसले २ बुँदे सहमति गरेको हो । सहमति अनुसार लोकतन्त्र, संघीयता, समावेशी समानुपातिक र प्रादेशिक अधिकार ...
सभामुख सापकोटाले प्रधानमन्त्री ओली सहित शीर्ष नेतासँग छलफल गर्ने
काठमाडौं - सभामुख अग्नि सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताहरुसँग छलफल गर्ने भएका छन् । पछिल्लो राजनीतिक घटनाक्रमका सम्बन्धमा सभामुख सापकोटाले २८ गते छलफल गर्न लागेका हुन् ।सभामुख सापकोटाले राजनीतिक दलका प्रमुखहरु, पूर्वप्रधानमन्त्र ...
भदौमा पार्टीको महाधिवेशन हुन्छ : देउवा
काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदौमा पार्टीको महाधिवेशन हुने बताएका छन् ।बुधबार एक वक्तव्य जारी देउवाले भनेका छन, ‘यस्तो विषय परिस्थितिमा पनि हामीले भदौमा पार्टीको महाधिवेशन सम्पन्न गर्नु परेको छ। म देशभरका साथीहरूलाई स्पष्टताक ...
शिक्षामन्त्रीको निर्देशन: 'लिम्पियाधुरा र लिपुलेकविनाको नक्सा छापिएको पाठ्यपुस्तक जफत गर्नू'
काठमाडौं - शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले लिम्पियाधुरा र लिपुलेकविनाको पुरानो नक्सा छापेर बिक्री गरेको पाठ्यपुस्तक जफत गर्न निर्देशन दिएका छन् ।केही निजी प्रकाशकले नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा छापेर पुस्तक बि ...
सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्विकार, राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध कारण देखाऊ आदेश
काठमाडौं - सर्वोच्च अदालतले सरकारसँग प्रतिनिधिसभा विघटन गर्नुको लिखित कारण माग गरेको छ । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सुनुवाइ गर्दै बुधबार संवैधानिक इजलासले यस्तो आदेश गरेको हो । सर्वोच्चले प्रतिनिधिसभा विघटनका विषयमा राष्ट्रपति कार्या ...

.gif)