राजनीति

माघ २८ गते काठमाडौंमा प्रचण्ड-माधव पक्षको प्रदर्शनः यी ५ ठाउँबाट निकालिँदैछ जुलुस

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षले माघ २८ गते काठमाडौँमा गर्ने बृहत प्रदर्शनको तयारी तीव्र पारेको छ ।नेकपा केन्द्रीय संघर्ष समितिका अनुसार उक्त सभा भृकुटीमण्डपमा नै हुने भएको छ । सो पक्षले बुधबार बिहान ११ बजे पाँच ठाउँबा ...

निर्माण व्यवसायीका माग सम्बोधन गर्न छलफल गर्छाैँ : अर्थमन्त्री

काठमाडौं - अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीका माग सम्बोधन गर्न सरोकार भएका निकायसँग छलफल गर्ने बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री पौडेलले व्यवसायीका केही माग अर्थ मन्त्रालयसँग पनि सम्बन्धि ...

प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइ मंगलबार नहुने

काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ मंगलबार नहुने भएको छ ।पूर्वन्यायाधीश इन्द्रराज पाण्डेको निधन भएका कारण मंगलबार सुनुवाइ नहुने भएको प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणाले सोमबारको इजलासमा जानकारी दिए ।पाण्डेको सोमबार बिहान वानेश ...

प्रधानन्यायाधीश जबराले झोक्किँदै भने: ‘भनेकाे मान्नुहुन्न’

काठमाडौं - प्रतिनिधिसभा विघटनको पक्षमा संवैधानिक इजलासमा बहस जारी छ। प्रधानमन्त्रीका निजी वकिलले आज बहस गरिरहेका छन्।इजलासको सुरुमै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बहसका लागि अधिवक्ताहरूलाई १५ मिनेटको समय निर्धारण गरेका थिए। तर, सुरुमा बहस गर् ...

भारतसँग गम्भीर कूटनीतिक प्रयासबाट सीमा समस्या समाधान गर्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीच गम्भीर कूटनीतिक प्रयास र छलफलबाट सीमासम्बन्धी समस्या समाधान गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।‘नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापन सम्बद्ध निकायबीच समन्वयका क्षेत्र’ विषयक गोष्ठ ...

प्रतिनिधिसभा विघटन मुद्दा: ३० माघभित्र सबै बहस सक्न प्रधानन्यायाधीशको आग्रह

काठमाडौं - प्रतिनिधिसभा विघटन मुद्दामा सरकारी वकिलको तर्फबाट बहस सकिएको छ । आइतबार संवैधानिक इजलासमा नायव महान्यायाधिवक्ता टेकबहादुर घिमिरेले बहस सकेसँगै सरकारी वकिलको तर्फबाट बहस सम्पन्न भएको हो ।यसअघि आइतबार नै सरकारीको तर्फबाट उपन्यायाधिवक्ता दशरथ ...