राजनीति

राजनीतिक चेतना वृद्धिमा महिला नेतृ थापाको महत्वपूर्ण योगदान : मुख्यमन्त्री पौडेल

हेटौँडा - वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाली महिलाहरुको राजनीतिक चेतना वृद्धिमा कम्युनिष्ट पार्टीकी अभिभावक बालकुमारी थापाको योगदान महत्वपूर्ण रहेको बताएका छन् ।नेपालका कम्युनिष्ट नेताहरुलाई आश्रय दिने तथा अखिल नेपाल महिला सङ्घको गठन ...

होटलले ग्रामीण पर्यटनको झल्को दिनुपर्छ : पर्यटनमन्त्री भट्टराई

काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले ग्रामीण पर्यटनमा विदेशीलाई आकर्षण हुने गरी काम गर्न तारा गाउँ विकास समितिका पदाधिकारीलाई निर्देशन दिएका छन् ।समितिको कार्यालयको आज निरीक्षण गर्दै उनले नेपालमा आउने पर्यटकलाई यह ...

बालुवाटारमा ओली-प्रचण्डबीच दुई घण्टा छलफल

काठमाडौं  - सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ ।शुक्रबार दुई अध्यक्षबीच बालुवाटारमा झन्डै दुई घन्टा कुराकानी भएको स्रोतले बताएको छ । ओलीलाई ...

तत्कालै तुइन काटिन्छ : मुख्यमन्त्री पौडेल

हेटौँडा - वाग्मती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकाको बजारक्षेत्र नजिक रहेको तुइन तत्कालै काटिने प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन् । उनका अनुसार दुई दिनभित्र नै तुइन काट्न कर्मचारी खटाइएको हो ।झोलुङ्गे पुलबाट नजिकै रहेको उक्त तुइन ...

उदयपुरको बेलका नगरपालिकाकी उपप्रमुखद्वारा राजीनामाको घोषणा

काठमाडौं - उदयपुरको बेलका नगरपालिकाकी उपप्रमुख राजकुमारी चौधरीले सरकारप्रति तीव्र असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिने घोषणा गरेकी छन् । फेसबुकमा स्टेटस लेख्दै उनले पद पार्टीलाई हस्तान्तरण गर्ने जानकारी गराएकी हुन् ।उनले जनतासँग माफी समेत मागेकी छि ...

हामी पुष्पलालको सपना साकार पार्ने बाटोमा महत्वपूर्ण काम गरिरहेका छौंः प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको सपना साकार पार्ने बाटोमा महत्त्वपूर्ण काम गरेको जिकिर गरेका छन् ।४२ औँ स्मृति दिवसको अवसरमा बुधबार विज्ञप्तिमार्फत नेकपा अध्यक्षसमेत रहेक ...