राजनीति

कोभिड-१९ का सन्दर्भमा पार्टीको धारणा सार्वजनिक गर्न देउवाले पत्रकार सम्मेलन गर्दै

काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पत्रकार सम्मेलन गर्ने भएका छन् ।कोभिड १९ का सन्दर्भमा पार्टीको धारणा सार्वजनिक गर्न सभापति देउवाले आज दिउँसो ३ बजे आफ्नै निवासमा बूढानीलकण्ठमा पत्रकार सम्मेलन गर्न लागेको मुख्य स ...

राष्ट्रियसभा सदस्य उपनिर्वाचन : पाँच दल दर्ता

काठमाडौं - वाग्मती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पाँच राजनीतिक दलले भाग लिने भएका छन्उपनिर्वाचनका लागि नेपाल मजदुर किसान पार्टी, नेपाल कम्युनिष्ट पार्टी ९एमाले०, नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल कम्युनिष्ट पार्टी ...

लुम्बिनीमा मन्त्री बनेका ४ जसपा सांसद पदमुक्त

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)का चार प्रदेशसभा सदस्य पदमुक्त भएका छन् ।लुम्बिनी प्रदेशसभाले शुक्रबार प्रदेश सदस्य सन्तोगाकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे पदमुक्त भएको सूचना प्रकाशित गरेको हो । ...

गण्डकीमा दीपक मनाङे खेलकुद मन्त्री नियुक्त

काठमाडौं - गण्डकी प्रदेशका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई युवा तथा खेलकुद मन्त्री नियुक्त गरिएको छ।मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका हुन्। मनाङेको सपथ ४ बजे हुने भनिए पनि केही ढिला भ ...

आईसीयूमा रहेका सांसद शाहीको स्पष्टीकरण: ‘अचानक विरामी भई अस्पताल लैजाने क्रममा बेहोस भएछु’

काठमाडौं - प्रदेश सभाको बुधबार बसेको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध पेस भएको अविश्वास प्रस्तावमा मतदान हुने कार्यसूची थियो । तर, एकाएक जनमोर्चाका प्रदेशसभा सदस्य खिमविक्रम शाही सम्पर्कविहिन भएको भन्ने कुरा बाहिर आयो । त्यसपछि जनमो ...

‘सांसद किनबेच तथा अपहरण जस्ता हर्कतले सत्ता जोगिए पनि संविधान हार्नेछ’

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सांसद किनबेच तथा अपहरण जस्ता हर्कतले संविधानको हार हुने बताएका छन् । बुधबार गण्डकी प्रदेश सभामा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही ...