राजनीति

‘व्यक्तिगत स्वार्थमा पशुपतिमाथि भइरहेको अतिक्रमण स्वीकार्य छैन’

काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले व्यक्तिगत र व्यापारिक स्वार्थमा पशुपतिमाथि भइरहेको मानव अतिक्रमणलाई स्वीकार नगरिने बताएका छन् ।पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको गोठाटारस्थित जग्गाका सम्बन्धमा पछिल् ...

चीनले नेपालको सार्वभौमिकता र राजनीतिक स्वतन्त्रताको सम्मान गरेको छ : प्रधानमन्‍त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीच शताब्दीऔँदेखि रहेको गहिरो हार्दिक मैत्रीको विशिष्टता दर्शाउँदै नेपालले एकचीन नीतिलाई निरन्तर अक्षुण्ण राखेको तथा चीनले नेपालको सार्वभौमिकता, क्षेत्रीय अखण्डता र राजनीतिक स्वतन्त्रताको सम्मान गर ...

विप्लव समूहका रुपन्देही इन्चार्जसहित १० कार्यकर्ता पक्राउ

काठमाडौं - सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका रुपन्देही इन्चार्ज संगम पुनसहित १० जना कार्यकर्ता बुटवलमा पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार पक्राउ पर्नेमा इन्चार्ज पुनसहित विश्वास भट्टराई, माधव न्यौपाने, अज मोहम् ...

प्रचण्डको 'गणतन्त्रको पहिलो दशक' पुस्तक सार्वजनिक

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पुस्तक सार्वजनिक भएको छ । उनले संविधानसभा र व्यवस्थापिका संसदमा व्यक्त गरेका विचारहरुको सँगालो ‘गणतन्त्रको पहिलो दशक’ पुस्तक सार्वजनिक भएको हो ।पु ...

बैठकको माग गर्दै नेकपाका १५३ केन्द्रीय सदस्यद्वारा लिखित ध्यानाकर्षणपत्र दर्ता

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एक सय ५३ जना केन्द्रीय सदस्यले केन्द्रीय समितिको बैठकको माग गर्दै लिखित ध्यानाकर्षणपत्र दर्ता गराएका छन् ।बुधबार दिउँसो धुम्बाराहीस्थित पार्टी मुख्यालय पुगेर एक सय ५३ केन्द्रीय सदस्यहरुले हस्ताक्ष ...

‘कालापानी, लिम्पियाधुरा हाम्रो हो, आवतजावत गर्न अनुमति चाहिँदैन’

काठमाडौं - भारत धार्चुलाका उपजिल्ला अधिकारीले जुलाई १४ मा गुन्जी, कालापानी र लिम्पियाधुरा क्षेत्र आफ्नो भएको दाबी गर्दै नेपालीको प्रवेशमा रोक लगाउन दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरेका थिए । त्यसको जवाफ मंगलबार नेपालले दिएको छ ।जिल्ला प ...