काठमाडौं - लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् ।
प्रदेशमा नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्न भन्दै पोखरेलले प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव समक्ष आइतबार राजीनामा पेश गरेको प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए ।