राजनीति
वामदेव गौतमले लिए राष्ट्रियसभा सदस्यको सपथ
काठमाडौं - नेकपाका उपाध्यक्ष तथा संगठन विभाग प्रमुख वामदेव गौतमले राष्ट्रियसभा सदस्यको पद तथा गोपनियताको सपथ लिएका छन् ।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई विहीबार राष्ट्रियसभा सदस्य मनोनित गरेसँगै उनले सपथ लिएका हुन् । ...
वामदेव गौतम राष्ट्रिय सभा सदस्यमा मनोनित
काठमाडौं - लामो समयको बहस र विवादपछि अन्ततः नेकपाका उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभामा मनोनित भएका छन् । गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार राष्ट्रियसभा सदस्यमा नियुक्त गरेकी हुन् ।मन्त्रिपरिषद्को सिफारिसमा उनले गौतमलाई नियुक्त गरेकी र ...
‘हामीले निकै निकटमा रहेर दुई देशबिचको सम्बन्ध बलियो बनाउनका लागि काम गर्ने छौँ’
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन् । ७० वर्ष पूरा भई ७१ वर्षमा प्रवेश गरेका मोदीलाई शुभकामना दिँदै प्रधानमन्त्री ओलीले दुई देशबीचको सम्बन्ध थप बलियो बनाउनका लागि काम गर्ने उल्लेख गरे ...
मन्त्रीपरिषद् बैठक बस्दै
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् बैठक बोलाएका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा १२ बजे बाेलाइएकाे बैठकमा विभुषण प्राप्त गर्ने व्यक्तिहरूको नाम सिफारिस गर्ने स्रोतले बताएको छ ।असोज ३ गते संविधान दिवसका अवसरमा विभूषण प्रदान गर ...
वामदेवलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस
काठमाडौं - राष्ट्रियसभामा मनोनित गर्न सरकारले सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमको नाम सिफारिस गरेको छ ।गत सोमबार बसेको मन्त्रीपरिषद् बैठकले सिफारिस गरेको गौतमको नाम बुधबार मात्र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले राष्ट्रपतिसमक्ष पठाएको ...
स्वास्थ्यकर्मीको सुरक्षा र प्रोत्साहनका लागि सरकार प्रतिबद्ध : मन्त्री ढकाल
काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले महामारीबाट नागरिकलाई जोगाउन र आफ्नो ज्यानको पर्वाह नगरी उपचारमा अहोरात्र खटिएका स्वास्थ्यकर्मीको सुरक्षा र प्रोत्साहनसहित सम्मानजनक काम गर्ने वातावरण बनाउन सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बता ...